समाचार
news
-
३०१ औँ पृथ्वीजयन्ती तनहुँमा भव्यताको मनाइयो, सरकारले विदा दिएपछि आम सर्वसाधारण उत्साहित शंकरराज नहर्की
दमौली खबर संवाददाता दमौली पुस २७ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बुधवार तनहुँको सदरमुकाम दमौलीमा भव्यताका साथ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँ,…
-
पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा राजु परियार र शिला आलेले दर्शक तताए, भोली प्रिति आलेले आउने अन्जनराज न्यौपाने
दमौली खबर संवाददाता दमौली, पुस २५ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको चौथो दिन आज चर्चिच लोक गायक राजु परियार, गायिका शिला आले लगायतको प्रस्तुतिले दर्शकलाई…
-
म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, पुस २५ । म्याग्दे गाँउपालिका गाँउसभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको गाँउसभामा २६ वटा कानुनहरु परिमार्जित सहित पास गरिएको छ ।…
-
तनहुँमा पनि अफ्रिकन स्वाइन फिभर फैलियो, २२ बंगुर मरे
दमौली खबर संवाददाता दमौली, पुस २५ । तनहुँमा अफ्रिकन स्वाइन फिभर रोग फैलिएको छ । यो रोगले धमाधम बंगुर मर्न थालेपछि कृषकहरु चिन्तित भएका छन् । छोटो अवधिमै जिल्लामा तीन बंगुरपालन कृषकका २२ वटा बंगुर…
-
निर्मलमा माविमा अन्तरक्रिया सम्पन्न
दमौली खबर संवाददाता दमौली, पुस २५ । व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा सरोकारवालाहरु सँग सोमबार अन्तरक्रिया गरिएको छ । विद्यालय व्यवस्थापन समितिको संयोजन र शिक्षक अभिभावक संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्ष शिक्षक…
-
डिपी अधिकारी
दमौली खबर संवाददाता डुम्रे २५ पुस । भानु नगरपालिकाले प्रत्येक महिना गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ ।गर्भवती महिला र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउनका लागि भिडियो एक्सरे सेवा…
-
सनातन हिन्दु धर्म र सस्कृतिको संरक्षण गरिनु पर्ने सांसद भण्डारीको भनाई
दमौली खबर संवाददाता दमौली, पुस २४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले देशको सनातन धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनु भएको छ । तनहुँको दमौलीमा पाँचौ आदिवासी जनजाति सास्कृतिक तथा पर्यटन…
-
पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई प्रदान
दमौली खबर संवाददाता पोखरा, २४ पौष ।पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार…
-
तनहुँ जन्मिई हाल अमेरिकामा बस्ने लामिछानेको गोली हानी हत्या
दमौली खबर संवाददाता दमौली, पुृस २४ । तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने एक व्यक्तिको गोली हानी हत्या भएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या भएको हो ।…
-
ऋषिङ गाउँपालिकाद्धारा गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउँदा भत्ता
दमौली खबर संवाददाता दमौली, पुस २४ । तनहुँको एक गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । यस्तो सुुविधा दिनेमा ऋषिङ गाउँपालिका रहेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य…