समाचार
news
-
महोत्सवको सातौं दिन नविन, ज्योति र शंकरले नचाए दर्शक आज पशुपति शर्माले दर्शक नचाउने
दमौली खबर संवाददाता तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा बिहीबार चर्चित गायक नविन पौडेल, गायिका ज्योति लोहनी र गायक शंकर पन्तले दर्शक नचाएका छन्…
-
व्यास नगरपालिकाको ३८ औँ नगर सभा सुरु शंकरराज नहर्की
दमौली खबर संवाददाता दमौली, पुस २८ व्यास नगरपालिकाको ३८ औँ नगरसभा व्यास नगरपालिकाको सभाहल दमौलीमा विहिवार सुरु भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख न्यौपानेले नीति तथा कार्यक्रमको समिक्षात्मक…
-
बन्दिपुरको कुकुर्दिमा माघे सक्रान्तीमा गोरु जुधाईने
दमौली खबर संवाददाता तनहुँको बन्दिपुर गाउँपालिका वडा नं २ को कुकुर्दिमा माघ १ गते गोरु जुधाईने भएको छ । नेपालीहरुको मुख्य पर्वको रुपमा लिईने माघे सक्रान्ती पर्वको अवसरमा माघे सक्रान्ती मेलामा पालिका भित्रका किसानले पालेका…
-
नगर स्तरीय अस्पताल छिटो सम्पन्न गरौं
दमौली खबर संवाददाता मानिसको लागि सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो । स्वास्थ्य उपचार समयमा पाएन भने मृत्यु हुन सक्छ । ग्रामिण क्षेत्रमा अस्तपतालको पहुँच नहुँदा अकालमै धेरैले ज्यान गुमाउनु पर्दछ । नेपालको संविधान २०७३ ले…
-
धम्पुस र सिताको ठाडो भाकाका गीत सुन्न महोत्सवमा दर्शकको भीड
दमौली खबर संवाददाता तनहुँ । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा छैटौं दिन बुधबार दर्शक खचाखच भरिएका थिए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको छैटौं दिन…
-
मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट हुने
दमौली खबर संवाददाता दमौली, पुस २७ । शिद्ध युवा क्लव व्यास– ५ ले मृगौला पिडित मिना माया थापाको उपचारका लागि लाइभ कन्र्सट गर्ने भएको छ । बुधवार दमौलीमा क्लवद्धारा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक हर्कबहादुर…
-
शिव माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न
दमौलि खबर संवाददाता दमौली -व्यास १० दुम्सी बजारस्थित शिव माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ । वार्षिकोत्सवको व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घघाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले सामुदायिक…
-
भानु नगरपालिकाको कालीमाटीमा नगर स्तरीय अस्पतालको शिलान्यास सुजन थपलिया
दमौली खबर संवाददाता भानु, पुस २७ । भानु नगरपालिका वडा नं १० कालिमाटीमा बन्न लागेको नगर स्तरीय अस्पतालको ३०१ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठिले शिलान्यास गर्नुभयो ।…
-
लायन्स क्लव अफ तनहुँद्धार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
दमौली खबर संवाददाता दमौली, पुस २७ । भानु नगरपालिका वडा नम्बर ७ चन्दनीमा रहेको चण्डिकालाल अम्मर प्राथमिक विद्यालयका बालवालिकाहरुलाई बुधवार न्यानो कपडा वितरण गरिएको छ । गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठले बालवालिकाहरुलाई न्यानो कपडा…
-
जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव सम्पन्न वार्षिकोत्सवमा पत्रकार वाग्ले सम्मानित
दमौली खबर संवाददाता दमौली, पुस २७ व्यास ६ साँगे स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । वाषिर्कोत्सवको नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा सदस्य भण्डारीले उद्घाटन गर्नुभयो । सो…