समाचार
news
-
खेलकुदमा रुचि भएकालाई सहभागी गराई प्रशिक्षण दिने गरेका छौंः प्रअ गुरुङ
दमौली खबर संवाददाता विद्यालय प्रधानाध्यक एकबहादुर गुरुङ खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण दिइने गरिएकोले प्रथम हुन सफलता मिलेको बताउनुहुन्छ । खेलकुदसम्बन्धी पढाइ गरेका शिक्षकले विद्यार्थीलाई खेलकुदसम्बन्धी शारीरिक प्रशिक्षण ट्रेनिङदेखि खेलकुद सम्बन्धीका आवश्यक सीप…
-
खेलकुद प्राथमिकता दिएकोले प्रथम भएका हौंः सिग्देल
दमौली खबर संवाददाता देशलाई चिनाउने भनेको मूख्य माध्यम खेलकुद हो । फुटबलकै कारण अजेन्टिना विश्वभर चिनिएको छ यसबाट पनि थाहा हुन्छ कि खेलकुदको महत्व कति छ भन्ने कुरा । यसलाई मनन गर्दै खेलकुदलाई प्राथमिकता दिएका…
-
भानु नगरपालिकाद्धारा गर्भवतीलाई निःशुल्क भिडियो एक्सेर सेवा
दमौली खबर संवाददाता भानु, माघ २ गते । आमा र शिशु दु्वै स्वास्थ्य सुरक्षा गरी मातृशिुशु मृत्यु दर घटाउन तनहुँको गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिने भएको छ । भानु नगरपालिकाले गर्भवतीलाई प्रत्येक महिना…
-
शितलचोकका पुरुषहरु वनभोजमा रमाए
दमौली खबर संवाददाता दमौली, पुस ३० । व्यास नगरपालिका–शितलचोकका पुरुषहरु शनिबार वनभोजमा रमाएका छन् । शितलचोक टोल विकास सस्थाले व्यास नगरपालिको साँगे र माग्दे गाउँपालिकाको गुणादी दोभानमा गरिएको वनभोजमा रमाएका हुन् । वन भोजमा मनोरञ्जनमा…
-
देवघाटधाममा माघे सङ्क्रान्तिको मेलामा भक्तजनको घुईचो
दमौली खबर संवाददाता तनहुँ, पुस ३० गते नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल तनहुँको देवघाटधामको माघे सङ्क्रान्ति मेलामा सहभागी हुनको लागि शनिबार दिउँसो देखि नै भक्तजनको घुईचो लाग्न थालेको छ । माघे सङ्क्रान्ति…
-
महोत्सवमा बद्री पंगेनी र कला लम्सालले दर्शक नचाए आज सम्झना लामिछाने मगर, पवन राना, बल बिक्रमथापाको प्रस्तुति हुने
दमौली खबर संवाददाता दमौली, पुस ३० । दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सवमा आज मंगलबार बद्री पँगेनी, कला लम्साल प्रस्तुतिलाई हेर्न दर्शकको बाढी आएझैं भएको छ । आज महोत्सवमा दशौं हजार दर्शकले महोत्सव…
-
तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि तालिम सम्पन्न
दमौली खबर संवादादाता तनहुँसुर , ३० पुस तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा फोटो ग्राफरको लागि फोटो पत्रकारिता सम्बन्धि दुईदिने तालिम शनिबार सम्पन्न भएको छ । फोटो ग्राफर संघ गण्डकी प्रवद्धक र फोटो ग्राफर एशोसियन…
-
शितलचोकका पुरुषहरु वनभोजमा रमाए
ददमौली खबर संवाददाता दमौली, पुस ३० । व्यास नगरपालिका–शितलचोकका पुरुषहरु शनिबार वनभोजमा रमाएका छन् । शितलचोक टोल विकास सस्थाले व्यास नगरपालिको साँगे र माग्दे गाउँपालिकाको गुणादी दोभानमा गरिएको वनभोजमा रमाएका हुन् । वन भोजमा मनोरञ्जनमा…
-
पर्यटन प्रवद्धन गर्न मानहुँमा राष्ट्रिय झण्डा
दमौली खबर संवाददाता दमौली, पुस २८ । पर्यटकीय स्थल तनहुँको व्यास नगरपालिका–५ टिम नेपो तनहुँले ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय झण्डा राखिएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य झण्डा…
-
शुसासन समितीको प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन पारित
दमौली खबर संवाददाता म्याग्दे, पुस २८ म्याग्दे गाँउपालिकाको गाँउसभाको १३ औ अधिवेशन अर्थात हिउँदे विधेयकमा ०७९।०८० को प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा समितीको…