समाचार
news
-
तनहुँका दुई सहित १८ विद्यालयले पाए नर्स सुविधा
दमौली खबर संवाददाता तनहुँ, माघ १९ गते गण्डकी प्रदेश सरकारबाट तनहुँका दुई विद्यालय सहित १८ वटा विद्यालयले नर्स सुविधा पाएका छन् । ‘विद्यालय नर्स कार्यक्रम’ अन्तर्गत सो सुविधा पाएका हुन् । हरेक विद्यालयमा एक नर्स…
-
सांसद भण्डारीद्धारा तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन
दमौली खबर संवाददाता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङकर भण्डारीले तनहुँ जलविद्युत आयोजनाको समयमा नै पुरा गर्न निर्देशन दिनु भएको छ । हालै निरिक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको…
-
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङको काम पुरा
दमौली खबर संवाददाता दमौली, माघ १९ तनहुँमा निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७…
-
तनहुँको ६ स्थानमा निशुल्क हुने बन्ध्याकरण शिविरको तयारी पुुरा
दमौली खबर संवाददाता दमौली, माघ ७ स्वास्थ्य कार्यालय तनहुँले तनहुँको ६ स्थानमा सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ । शिविरको सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ । यही…
-
सीप पाए पछि माग्दे महिलाहरु उत्साहित सिकेको ज्ञानलाई व्यवहारमा उर्तान अध्यक्ष श्रेष्ठको आग्रह
दमौली खबर संवादादाता स्वामीभन्ज्याङ, म्याग्दे, माघ १८ म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु पर्ने ताउनुभएको छ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा…
-
म्याग्देको जनसेवा सहकारी संस्थाको भवन शिलन्यास
दमौली खबर संवाददाता दमौली, माघ १८ म्याग्दे गाँउपालिका– ४, थर्पुमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको भवन निर्माणको शिलन्यास भएको छ । म्याग्दे गाँउपालिका र जनसेवा सहकारी संस्थाको लागत सहभागितमा वन्ने भवनको शिलन्यास गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद…
-
दमौली अस्पताल ११ महिना देखि निमित्त प्रमुखको भरमा
दमौली खबर संवाददाता तनहुँ माघ १८ तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पताल ११ महिना देखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ । अस्पतालमा मेडिकल…
-
शिक्षक संघ व्यास नगर समितिको पदस्थापन सम्पन्न
दमौली खबर संवाददाता दमौली÷१७, माघ नेपाल शिक्षक संघ व्यास नगरपालिका तनहुँको व्यास नगर समितिको मंगलबार पदस्थापन गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरुमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघका…
-
सीप पाए पछि माग्दे महिलाहरु उत्साहित सिकेको ज्ञानलाई व्यवहारमा उर्तान अध्यक्ष श्रेष्ठको आग्रह
दमौली खबर संवाददाता म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु पर्ने ताउनुभएको छ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका द्धारा गरिवी निवारणका लागि लघु…
-
पौडेलद्वारा खनाल परिवारलाई सान्त्वना
दमौली खबर संवाददाता दमौली÷१७, माघ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका कन्टार स्थित किरियामा बसेका खनाल परिवारलाई भेटेर सान्त्वना दिनु भएको छ । सोही ठाउँ निवासी ९९ वर्षीय चिजमाया खनालको निधन भएपछि…