समाचार
news
-
अदिकवि भानुभक्त क्याम्पसमा बालकथा लेखन कार्यशाला सञ्चालन
दमौली खबर संवाददाता दमौली, माघ २१ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको सभाहला बालकथा लेखन कार्यशाला सञ्चालन गरिएको हो । तनहुँका विद्यालय तथा क्याम्पसहरुलाई लक्षित गरी गीतल प्रतिष्ठान नेपाल…
-
उद्यमशिलता जिविकोपार्जनमा टेवा पु¥याउन वित्तिय साक्षरता प्रदान
दमौली खबर संवाददाता दमाली, माघ २२ । सिवाइसी नेपाल दमौली शाखाको आयोजनामा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार दमौलीमा गरिएको छ । विक्तिय साक्षरता प्रदान गरी वित्तिय सचेतना, उद्यमशिलता जिविको…
-
प्रेस चौतारीको स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण
दमौली खबर संवाददाता दमौली, माघ २१ प्रेस चौतारी नेपाल तनहुँ शाखाले राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा आईतबार वितरण…
-
मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई
दमौली खबर संवाददाता दमौली, माघ २१ मिस कुमाल तनहुँ–२०७९ सिजन २ को उपाधि व्यास नगरपालिका ४ दमौलीकी सरिष्मा कुमालले जित्नु भएको छ । सरिष्माले उपाधिका साथै नगद ३० हजार र अन्य आर्कषण उपहार प्राप्त गर्नुभयो…
-
कृषि विकास बैंकद्धारा दमौलीमा आफ्नै भवनबाट बैङ्किङ सेवा सञ्चालन मासिक एक लाख १० हजार रुपियाँ घर भाडा बचत
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, माघ २१ कृषि बिकास बैंक लिमिटेड दमौली शाखा आफ्नै सुविधा सम्पन्न भवनबाट कार्य सञ्चालनमा ल्याएको छ । सम्पूर्ण बैंकिङग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने…
-
ऋषिङमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
दमौली खबर संवाददाता दानबहादुर श्रेष्ठ झापुटार, माघ २२ ऋषिङ गाउँपालिकाको आयोजनामा चैथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारबाट सुरु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटार स्थित शुक्ला माविको प्राङगढमा भएको प्रतियोगिताको उद्घाटन गर्दै ऋषिङ…
-
व्यास नगरपलिकाद्धारा भोजनको व्यवस्था गरी गिद्धको संरक्षण
दमौली खबर संवाददाता शिसुवा माघ २१ गिद्धको आहारा सिनोको व्यवस्था गरी तनहुँको व्यास नगरपालिको गिद्धको संरक्षण गरिरहेको छ । दिर्घकालिन संरक्षणको लागि गिद्ध रेष्टुरेण्ट सञ्चालन गरेको छ । नगरपालिको सञ्चालन गरेको गौ संरक्षण केन्द्र नजिकै…
-
नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः खनाल
दमौली खबर संवाददाता दमौली, माघ २१ । नेपाली कांग्रेस निकट यातायात मजदुर हरुको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा पुनः रघुनाथ खनाल चयन हुनु भएको छ । शनिवार सम्पन्न ७ औं अधिवेशन तथा…
-
सांसद भण्डारीद्धारा अकला कप फुटबल प्रतियोगिताको उद्घाटन
दमौली खबर संवाददाता म्याग्दे, माघ २१ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले खेलकुदले मानसिक, शारीरिक विकास हुनुका साथै खेलाडीलाई अनुशासित बनाउने बताउनु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा प्रथम अकला कप…
-
समाजसेवी सिताको सक्रियतमा बिपन्न नेपाली परिवारले पाए पक्कि घर
दमौली खबर संवाददाता बिमलनगर , माघ १९ तनहुँको एक समाजसेवीको सक्रियतामा दलित परिवारले पक्कि घरमा बस्न पाएका छन् । घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनु भएका बन्दीपुर गाउँपालिका ४ बिमलनगर निवासी सुर्यबहादुर नेपाली पक्की…