समाचार
news
-
कलाकार शाह एक वर्ष पछि थुनामुक्त भए
दमौली खबर संवाददाता तनहुँ, फागुन १६ गते बाल यौन दुरुचार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागरामा एक वर्ष अघि देखि थुनामा रहेका नायक पूर्णविक्रम शाह(पल) सोमबार रिहा हुनु भएको छ । यौन दुरुपयोगको आरोपमा नवलपुर…
-
बिरामीको घाउँमा मलम लगाउँदै तनहुँ समाज हङकङ
दमौली खबर संवाददाता दमौली, फागुन १६ तनहुँ समाज हङकङ आर्थिक कठिनाईले उपचार गर्न कठिन भएका व्यक्तिहरुलाई मद्धत गर्दै आएको छ । यस क्रममा समाजले सोमबार तनहुँकी एक मृगौली खराब हुनु भएकी एक महिलाको उपचारको लागि…
-
घिरिङमा आयोजित पर्वतीय दौड प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम
दमौली खबर संवाददाता घिरिङ, फागुन १४ तनहुँको घिरिङ गाउँपालिकामा आयोजित प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगितामा प्रतियोगिता नरेन्द्र सिंह रावत प्रथम हुनु भएको छ । १५ किलो मिटरको दुरी रावतले ५० मिनेट ३७ सेकेन्डमा पुरा गरी…
-
शान्तिनगरका रानाको घरमा युवतीद्धारा पेट्रोलियम पदार्थ छर्केर आगजनी
दमौली खबर संवाददाता दमौली, फागुन १४ । व्यास नगरपालिका ३ शान्ति नगर स्थित पञ्च वहादुर रानाको घरमा विहीबार राती साढे १० वजे आगजनी भएको छ । अपरिचित एक युवतीले पेट्रोलियम जन्य पदार्थ छर्केर आगजनी गरेकी…
-
पृथ्वीराजमार्ग राती चार घण्टाबन्द गरिने
दमौली खबर संवाददाता पृथ्वीराजमार्ग राती बन्द गरिने भएको छ । याम्पाफाँट–घाँसीकुवा खण्डलाई दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गर्ने निर्णय गरिएको…
-
पराशर कलेजको नवौ वार्षिक साधरण सभा सुरु जिल्लाकै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली, फागुन १४ गते व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ । सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुुभयो ।…
-
पर्यटन प्रवद्धन गर्न खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै फागुन १८ देखि २९ गते सम्म सञ्चालन गरिने
दमौली खबर संवाददाता दुलेगौंडा, फागुन १४ । यही फागुन १८ देखि २९ गते सम्म खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ गरिने भएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य महोत्सव गर्न लागिएको शनिबार दुलेगौंडामा आयोजना गरिएको पत्रकार…
-
प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्न प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई
दमौली खबर संवाददाता दमौली, फागुन १३ तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । वडा नं ६ स्थित प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक…
-
ब्राह्मण समाज नेपाल वडा कार्यसमिति गठन
दमौली खबर संवाददाता दमौली, फागुन १४ ब्राह्मण समाज नेपालले तनहुँ शाखाले वडा स्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ । विस्तार गर्ने क्रममा व्यास नगरपालिकाको वडा नम्बर १० मा वडा कार्य समिति गठन गरेको…
-
छिम्केश्वरी धार्मिक पर्यटन मार्गको कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ ।
दमौली खबर संवाददाता तनहुँ । फागुन १२ महाभारत पर्वत श्रृँखलाको उच्च भागमा रहेका छिम्केश्वरी मन्दिरमा पुग्ने सडक आँबुखैरेनीबाट लाब्दीसम्म कालोपत्रे तयारी अन्तिम चरणमा पुगेको हो । हाल टेवा पर्खाल, साइड कटिङ, नाला निर्माण, वेसमेन्टको काम…