समाचार
news
-
घिरिङ गाउँ पालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिता हुने
दमौली खबर संवाददाता दमौली-१२ फागुन तनहुँको घिरिङ गाउँपालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिा हुने भएको छ । घिरिङ गाउँपालिकाको समन्वयमा घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा यही फागुन १३ गते प्रतियोगिता हुने भएको हो ।…
-
पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न दमौली स्थित सत्यवती मावि प्रथम
दमौली खबर संवाददाता दमौली, फागुन १२ व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता…
-
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै
दमौली खबर संवाददाता दमौली, फागुन १२ तनहुँको एक पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको हो । गाउँपालिकाले आँबुखैरेनी बजारमा १५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याएपछि गोरखा, चितवन…
-
तनहुँ प्रहरीद्धारा लागू औषध गाँजा सहित पर्वतका दुई युवक पक्राउ
दमौली खबर संवाददाता दमौली, फागुन १ लागु औषध गाजा सहित तनहुँ प्रहरी पर्वतका दुई युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका –४ बेनिटार स्थित पृथ्वीराजमार्गखण्डमा बुधबार दिउँसो २ः४५ बजेका अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको…
-
सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोड
दमौली खबर संवाददाता दमौली, फागुन ११ सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोडमा दिईएको छ । नेपाल बीमा प्राधिकरण काठमाडौको दमौली स्थित व्यास नगरपालिकाको सभाहलमा बुधवार आयोजित ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रममा सो जोड दिईएको…
-
तनहुँको भिमाद नगरपालिका बाझो जमिन नराख्ने अभियान सञ्चालन
दमौली खबर संवाददाता तनहुँ, माघ १४ गते तनहुँको भिमाद नगरपालिको पालिकाले जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गरेको छ । बाँझो जग्गालाई उत्पादनमा लगाउने कार्यलाई प्राथमिकता दिदै नगरपालिकाले ‘‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’’ नाराका साथ…
-
महिलालाई सूचना प्रविधि सम्बन्धि ज्ञान प्रदान
दमौली खबर संवाददाता दमौली, फागुन ११ तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले प्रदान गरेको महिलाहरुलाई सूचना प्रविधि तालिम बुधबार सम्पन्न भएको छ । वडाको सहयोगमा महिला वडा समन्वय समितिद्वारा आयोजित दुई दिने तालिम सम्पन्न…
-
व्यासका गणित–विज्ञान शिक्षकको पुर्नतार्जगी तालीम सम्पन्न
दमौली खबर संवाददाता दमौली, फागुन ९ व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको आयोजनामा व्यास नगरपालिका भित्र रहेका गणित र विज्ञान शिक्षकहरुका लागि तीनदिने पुर्नतार्जगी तालिम सम्पन्न भएको छ । यही फागुन ७ गते व्यास…
-
जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा थाइराइडको उपचार सुरु
दमौली खबर संवाददाता तनहुँ, फागुन ९ गते थाइराइडको उपचारको लागि तनहँँु र यससँग जोडिएका छिमेकी जिल्लाका विरामीलाई उपचारको लागि सहज भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले थाईराइडको उपचार सुरु…
-
कांग्रेसको सही ढंगले हिड्न सकेको छैन ः नेता जोशीको
दमौली खबर संवाददाता दमौली, फागुन ९ नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस सही ढंगबाट हिड्न नसकेको बताउनु भएको छ । गलत बाटोबाट हिडिरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था सृजना हुन…