समाचार

news

  • व्यास नगरपालिकाद्धारा राजमार्गको सडकको दायाँ र बायाँ सरसफाई

    दमौली खबर संवाददाता दमौली, चैत २ फोहोर थुप्रिएर नालाको पानी निकास नहुँदा कुरुप बनेको तनहुँको सदरमुकाम दमौलीको मूख्यचोक सफा गर्न थालिएको छ । पृथ्वीराजमार्ग अन्र्तगत दमौली खण्डमा पर्ने सडकको दायाँबायाँ रहेका फोहोर बुधबार देखि सरसफाई…

  • व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधानको लागि पहल

    दमौली खबर संवाददाता दमौली, चैत २ तनहुँमा आन्दोलनरत कृषकको समस्या समाधानको लागि व्यास नगरपालिकाले पहल गरेको छ । मूल्य नपाएर घाटामा बेच्नु परेको र बैंकको ब्याज बढेर पेशाबाट विस्थापित हुनु परेको भन्दै तनहुँका कृषकहरु आन्दोलित…

  • तनहुँमा वैशाख १० गते उप निर्वाचन हुने सम्भावना

    दमौली खबर संवाददाता दमौली, चैत्र ०१ तनहुँमा वैशाख १० गते उपनिर्वाचन निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ । उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र…

  • एमाले अध्यक्ष ओलीसँग नेता जोशीको भेटघाट ओली बहुमुखी प्रतिभाको धनी भएको भनाई

    दमौली खबर संवाददाता दमौली, चैत्र ०१ तनहँु १ मा उपनिर्वाचनको तयारी भइरहेका बेला नेकपा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा नेता दीपकराज जोशीले भेट्नु भएको छ । भेट ओलीसँगको भेटमा जोशीले समसामयीक राजनीतिक मुद्दाहरुमा…

  • वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्दे गाउँपालिका प्रथम

    दमौली खबर संवाददाता दमौली, चैत्र ०१ वित्तिय जोखिम स्वमुल्यांकनमा तनहुँमा म्याग्दे गाँउपालिका प्रथम भएको छ । ८३ अंक प्राप्त गरी जिल्लाका दश पालिका मध्ये म्याग्दे प्रथम भएको हो । स्थानीय रकार संचालन ऐन २०७४ को…

  • स्व. सचिनको स्मृतिमा दमौलीमा रक्तदान

    दमौली खबर संवाददाता दमौली । रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम गरिएको छ । क्लबले शनिबार आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा २०औं जिल्ला तथा नवौं राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम गरेको हो । रगत…

  • सेती बुल्दी दोभान घाटमा रोट्रयाक्ट दमौलीको सरसफाई

    दमौली खबर संवाददाता दमौली फागुन २९ । रोट्रयाक्ट क्लब अफ दमौलीलेसेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास–३ मा रहेको घाट वरपर सरसफाई गरेको हो । रोटा सप्ताह अन्तर्गत सो सरसफाई…

  • महिलाहरु स्वरोजगार बनाउन बुटिक तालिम

    दमौली खबर संवाददाता दमौली, फागुन २९ तनहुँको व्यास नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन मद्धत गर्दै आईरहेको छ । यस क्रममा वडा नम्बर ३ देउरालीनगरमा २० दिने बुटिक तालिम प्रदान गरिएको छ । व्यास नगरपालिकाको सहयोगमा नेपाल…

  • पृथ्वीराजमार्ग आज देखि थप १५ दिन दैनिक चार घण्टा बन्द

    दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट घाँसीकुवा–याम्पाफाट खण्डलाई आइतबार देखि १५ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता…

  • पालिका स्तरीय भालिबल प्रतियोगिताको उपाधि बौदिकाली नवलपुरलाई

    दमौली खबर संवाददाता तनहुँ, फागुन ३० गते तनहुँमा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदिकाली गाउँपालिका नवलपुरले जितेको छ । स्याङजाको वालिङ नगरपालिकालाई पराजित गर्दै नवलपुरको बौदिकाली गाउँपालिकाले उपाधि उचालेको हो । प्रतियोगितामा बौदिकालीले वालिङलाई…

Back to top button