समाचार
news
-
धरमपानीमा निशुल्क दन्त शिविर सम्पन्न
दमौली खबर संवाददाता दमौली, चैत ५ तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ मा शनिबार गरिएको निशुल्क दन्त शिविरबाट १२५ जना लाभाविन्त भएका छन् । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ को आयोजना तथा दमौली, भोर्लेटारचोक स्थित…
-
नेपाल यातयात मजदुर सङ्घको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, चैत ५ नेपाल यातायत मजदुर संघ जिल्ला कार्य समिति तनहुँद्धारा आयोजित शुभेच्छुक संघका अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका कार्यबाहक अध्यक्ष लोकराज…
-
आदिकवि भानुभक्त क्याम्पसको स्ववियू निर्वाचन स्थिगित
दमौली खबर संवाददाता दमौली, चैत ५ दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा आज आईतबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थिगित भएको छ । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेद्धारा जारी विज्ञप्तीमा अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि…
-
बौद्धिक अपाङ्गता भएका बालबालिकाले पाए सरसफाई सामग्री
दमौली खबर संवाददाता दमौली, चैत्र ५ तनहुँको व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका १६ जना बालबालिकाहरुले शनिबार सरसफाई सामग्री पाएका छन् । खाद्यान्न र सरसफाईका सामग्री पाउदा विद्यालयमा अध्यरत बौद्धिक अपाङ्गता भएका…
-
जमिन बाँझो हुँदा बिउ व्यवसायी विस्थापित हुने अवस्थामा
दमौली खबर संवाददाता गोरखा, पालुङटार, चैत ५ जमिन बाँझो हुँदा बिउ व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुग्न लागेका छन् । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँको तेस्रो साधारणसभा तथा गोर्खा र लमजुङको दोस्रो साधारणसभाका…
-
प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा रोट¥याक्ट क्लब अफ दमौलीद्धारा ढुङ्गेधारा दमौली, चैत्र ४ गते
दमौली खबर संवाददाता हिजोआज मासिदै जान थालेको सार्वजनिक धारा र कुवा संरक्षण गर्न तथा पर्यटक लोभ्याउन दमौलीका युवाहरु ढुङ्गेधारा निर्माण गरेका छन् । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले सार्वजानिक कलात्मक ढुङ्गेधारा निर्माण गरेका हुन्…
-
आँबुखैरेनी गाउँपालिकाले जग्गा बर्गिकरण खुल्यो
दमौली खबर संवाददाता दमौली, चैत ३ तनहुँको आँबुखैरेनी गाँउपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । जग्गाको वर्गिकरण सम्पन्न भएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाँउपालिकाले विभिन्न चरण पार गरि गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानिय भूउपयोग…
-
तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो
दमौली खबर संवाददाता दमौली, चैत्र २ तनहुँको क्षेत्र नं. १ मा उप निर्वाचन हुने भएपछि चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकोले…
-
तनहुँका अधिकारी राष्ट्रपति पौडेलको निजी सचिवमा नियुक्त
दमौली खबर संवाददाता दमौली, चैत २ तनहुँको व्यास नगरपालिका १० निवासी चिरञ्जिवी अधिकारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवमा नियुक्त हुनु भएको छ । अधिकारी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । पूर्वराजदूत…
-
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासा
दमौली खबर संवाददाता दमौली, चैत २ गते विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बुधवार दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासो गरेका छन् । कार्यक्रममा सहभागीहरुले उपभोक्ताहरु पाइलैपिच्छे ठगिएको मारमा परेको सम्बन्धित निकायले व्यवास्था गरेको बताएका…