समाचार
news
-
क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, चैत २१ पब्लिक क्याम्पस प्राध्यापक संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न भएको छ । निर्वतमान सभापतिमा विजयराज खनालको अध्यक्षमा अधिवेशन सम्पन्न भएको हो । हुनु भएको छ ।…
-
नेता गोविन्दराज जोशी आज गृह जिल्लामा, भेटघाट गर्न कार्यकर्ताको भिड
दमौली खबर संवाददाता दमौली, चैत १९ नेपाली कांगेसका पूर्व सह–महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी शनिबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी गृह जिल्ला आएपछि उहाँ निवासमा कार्यकर्ताको भेटघाटको लागि भिड लागेको छ ।…
-
उपनिर्वाचनको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
दमौली खबर संवाददाता तनहुँ चैत १९ गते आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम दमौली स्थित जिल्ला समन्वय समितिको कार्यालयमा शनिबार…
-
सांसद भण्डारीद्धारा प्राथमिक उपचार तालिमको उद्घाटन
दमौली खबर संवाददाता दमौली, चैत १९ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारी दमौलीमा सञ्चालित स्वयंसेवकहरुका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिमको तालिमको उद्घाटन गर्नु भएको छ नेपाल रेडक्रस सोसाइटी…
-
मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय
दमौली खबर संवाददाता काठमाडौं चैत १५ मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को…
-
तनहुँको दुषित पानीले फैलिएको भाडापखला नियन्त्रणमा
दमौली खबर संवाददाता तनहुँ, चैत १५ गते दुषित पानीले गर्दा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिमा फैलिएको झाडापखला नियन्त्रणमा आएको छ । ६ सय ५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँ स्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको…
-
आँबुखैरेनीको आम डाँडामा पुल बनेपछि स्थानीय खुसी
दमौली खबर संवाददाता दमौली, चैत १६ जिल्लाको आबुखैरेनी गाउँपालिका–४ स्थित आमडाँडा स्थित खस्राङमा रहेको आधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय खुसी भएका छन् । खोलामाथी पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि…
-
एसइइ परिक्षाको सबै तयारी पुरा तनहुँबाट ६ हजार विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने
दमौली खबर संवाददाता तनहुँ, चैत्र १६ शुक्रबारबाट देशैभरी माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । जस अनुसार यस वर्ष तनहुँ झण्डै ६ हजार विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १७ देखि गतेदेखि २९ गतेसम्म हुने…
-
उपनिर्वाचनका लागि कर्मचारीको विवरण संकलन
दमौली खबर संवाददाता दमौली, चैत्र १५ वैशाख १० गते तनहुँ क्षेत्र नं. १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि ७ सय ६० जना कर्मचारीहरु खटिने भएका छन् । गत मंसिरमा सो सङ्ख्यामा खटिएको जिल्ला…
-
पचास लाखको रक्तसञ्चार अक्षयकोषको लागि पालिकाहरुद्धारा सहयोग गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली चैत्र १५ रेडक्रस तनहुँले रक्त सञ्चार केन्द्र दिर्घकालिन रुपमा सञ्चालन गर्नको लागि ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षय कोषको लागि जिल्लाका १० वटै पालिकाले मद्धत गर्ने पालिकाहरुले प्रतिबद्धता…