समाचार
news
-
तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ
दमौली खबर संवाददाता तनहुँ , १४ चैत तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ निर्वाचित हुनु भएको छ ।समाजको आठौं अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम(रोशन) गुरुङ र…
-
खानेपानी ट्याङ्की मृत भेटिएको महिलाको सनाखत
दमौली खबर संवाददाता तनहुँ, चैत १४ म्याग्दे गाउँपालिका–४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार भेटिएको महिलाको शवको सनाखत भएको छ । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव भएको पक्ता लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका…
-
तनहुँ–१ को उपनिर्वाचन २६ दल दर्ता
दमौली खबर संवाददाता दमौली, चैत १४ आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि सो…
-
ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि सांसद भण्डारीद्धारा पाइप उपलब्ध
दमौली खबर संवाददाता दमौली चैत १४ । ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीको पहलमा पाईप उपलब्ध भएको छ । तनहुँको म्याग्दे ४ स्थित पिपलटार खानेपानी…
-
म्याग्देको मनहरीमा खानेपानी ट्यांकीमा महिलाको शव भेटियो दुर्घन्धित पानी खाँदा स्थानीय विरामी
दमौली खबर संवाददाता दमौली,चैत १३ म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला…
-
रोट¥याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न
दमौली खबर संवाददाता दमौली, चैत १३ गते रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट¥याक्ट क्लब अफ दमौलीसहित अन्य रोट¥याक्ट क्लबको होस्ट र को–होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको…
-
पृथ्वीराजमार्गको बिमलनगर– घाँसीकुवा सडकखण्ड राती थप १९ दिन बन्द हुने
दमौली खबर संवाददाता दमौली, फागुन १३ रातको समयमा पृथ्वीराजमार्गको बिमलनगर–घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने भएको छ । राती ४ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना प्रकाशित गरी जनाएको छ…
-
तनहुँमा क्षयरोगका कारण १० जनाको मृत्यु
दमौली खबर संवाददाता दमौली, चैत १२ चालु आर्थिक वर्षमा तनहुँमा तीन सय १२ जना क्षयरोगका नयाँ बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित पत्रकार र जनप्रतिनिधीसंगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी…
-
तनहुँका ४२ जनाअपाङ्गता भएका व्यक्तिहरूले आयआर्जन वृद्धि सहयोग पाउने
दमौली खबर संवाददाता दमौली, चैत १२ गते रिसेड तनहुँले अपाङ्गता भएका व्यक्तिहरूलाइ स्वरोजगार बनि आयआर्जनमा सुधार ल्याउने उद्धेश्यले शुक्रबार दमौलीमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । उनीहरुले रोजेको सीप तथा साना उद्यम विकासका लागि आवश्यक…
-
युवा संघ तनहुँको अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन
दमौली खबर संवाददाता दमौली, चैत १२ राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत चयन हुनु भएको छ । संघको बिहीबार सम्पन्न नवौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको हो । संघको उपाध्यक्षमा सुरेन्द्र तामाङ,…