समाचार
news
-
तनहुँलाई विकासको नमुना जिल्ला बनाउने एमालेका उम्मेदवार खनालको भनाई
दमौली खबर संवाददाता दमौली, चैत २३ नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँलाई विकासको नमुना बनाउन उम्मेदवार बनेको बताउनुु भएको छ । प्रेस चौतारी तनहुँ शाखाले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार…
-
उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट
उम्मेदवार भट्टराईद्धारा (एकीकृत समजावादी) का अध्यक्ष नेपालसँग र सांसद श्रेष्ठसँग भेट दमौली, चैत २३ गते वैशाख १० गते हुने तनहुँ –१ को प्रतिनिधी सभा सदस्यका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले नेकपा (एकीकृत…
-
तनहुँ–१ मा ‘निर्णायक’ जोशी समूह फकाउँदै कांग्रेस
दमौली खबर संवाददाता काठमाडौं, चैत २३ तनहुँ–१ मा वैशाख १० गतेका लागि तय भएको उपननिर्वाचनमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूह निर्णायक देखिएको छ । २०७४ को निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएपछि कारबाही गरिएका जोशीको समूह…
-
उम्मेदवार विरुद्ध दावी विरोध परेन
दमौली खबर संवाददाता दमौली, चैत २२ तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा चैत्र २० गते मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध चैत्र २१ गते दावी विरोध परेको छैन । प्रतिनिधि सभा…
-
राष्ट्रपतिको उत्तराधिकारी म नै हुँः नेता भट्टराई
दमौली खबर संवाददाता तनहुँ, चैत २२ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ १ को उपनिर्वाचनका प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको बताउनु भएको छ । नेता भट्टराईले प्रेस…
-
भट्टराईको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय दमौलीमा उद्घाटन
दमौली खबर संवाददाता दमौली, चैत २२ लोकतान्त्रिक बाम गठबन्धनबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गोविन्द भट्टराईको निर्वाचन चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । व्यास नगरपालिका ३ निमचोकमा चुनाव प्रचारप्रसार सम्पर्क…
-
तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवार मैदानमा
दमौली खबर संवाददाता तनहुँ,चैत २२ गते तनहुँको क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि नौ जनाले उम्मेदवार मैदानमा रहेका छन् । निर्वाचनमा भाग लिन २६ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता…
-
कारबाही फिर्ता गरेको प्रति कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीद्धारा अस्विकार
दमौली खबर संवाददाता दमौली, चैत १९ हिजो नेपाली कांग्रेसले कारबाही फिर्ता गरेको भन्ने निर्णयको नेपाली कांग्रेसका पूवसहमहामन्त्री गोविन्दराज जोशीको अस्विकार गर्नु भएको छ । कारवाही फुकुवामा नाम पनि उल्लेख नभएको भन्दै नेता जोशीले अस्विकार गर्नुभएको…
-
तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा, लगायतका पार्टीद्धारा उम्मेदवारी दर्ता
दमौली खबर संवाददाता तनहुँ, चैत २१ तनहुँ–१ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका तर्फबाट सोमबार उम्मेदवारी दर्ता…
-
कांग्रेस बदलेर देश परिवर्तन गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई
दमौली खबर संवाददाता तनहुँ, चैत २१ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बदलेर देश रुपान्तरण गरिने बताउनु बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनय दर्ता एवम् भातृ तथा शुभेच्छुक…