समाचार
news
-
आफ्नै बारे जानकारी नहुने रवि लामिछानेसँग देश चलाउने क्षमता छैनः कांग्रेसका नेता भट्टराई
दमौली खबर संवाददाता दमौली,चैत २६ नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताउनुभयो । रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराई नागरिकता लिनु पर्छ…
-
उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली, चैत २६ नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले देवघाट लाई धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका छन् । सनिवार नेपाली काङ्ग्रेस देबघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना…
-
व्यासमा हलगोरु पाल्ने १२ कृषकलाई अनुदान बितरण
दमौली खबर संवाददाता दमौली, चैत २४ व्यास नगरपालिका–१ नं वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई अनुदान प्रदान गरेको छ । १२ जना कृषकलाई जनह दश हजारका दरले गरी एक लाख २० हजार अनुदान रकम प्रदान गरिएको…
-
तनहुँका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता तनहुँ, चैत २४ गते तनहुँ–१ को वैशाख १० गते तनहुँमा हुन गइरहेको प्रतिनिधी सदस्यको उपनिर्वाचनका लागी राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । स्वच्छ, निष्पक्ष तथा भयरहित…
-
चुनाव जित्न नेता भण्डारीको संयोजकत्वमा गठबन्धनद्धारा निर्वाचन ‘हाइकमाण्ड’ गठन
दमौली खबर संवाददाता दमौली,चैत २४ निर्वाचन जित्नको लागि बामलोकतान्त्रिक गठबन्धनले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जीत हासिल गराउन हाई कमाण्ड गठन गरिएको हो । यही…
-
तनहुँ–१ को उपनिर्वाचनमा नौ जनाको उम्मेदवारी कायम
दमौली खबर संवाददाता दमौली, चैत २४ गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ । उपनिर्वाचनमा भाग लिन नौ राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको र सबैको कायम भएको मूख्य निर्वाचन अधिकृतको…
-
रवी लामिछानेलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेश माग ।।
दमौली खबर संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रहेको रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित…
-
बजेट निर्माणमा केन्द्रित हुने प्रधानमन्त्रीको भनाई ।।
दमौली खबर संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको सबै ध्यान नीति र बजेट निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको…
-
(no title)
दमौली खबर संवाददाता राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट घर फर्कनुभएको छ । पेटमा समस्या देखिएपछि गत शनिवार भर्ना भएका राष्ट्रपति पौडेललाई आज घर पठाइएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रशासनले जनाएको छ । राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या…
-
उपनिर्वाचनमा तनहुँका उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने
दमौली खबर संवाददाता दमौली, चैत २३ तनहुँका उम्मेदवारले उपनिर्वाचनमा ३१ लाख रुपियाँ सम्म खर्च पाउने भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा उमेदवारले खर्च गर्न पाउने रकमको अधिकतम हद तोके अनुसार सो रकम खर्च गर्न पाउने…