समाचार
news
-
कांग्रेस छाडेर गएकाहरुलाई फर्किन महामन्त्री शर्माको आव्हान
दमौली खबर संवाददाता आँबुखैरेनी, चैत २७ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टीमा फर्किनेलाई उचित सम्मान र अवसर दिईने बताउनु भएको छ । बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आउनु भएका महामन्त्री शर्माले…
-
मानहुँमा जङ्गली च्याउ खाँदा एकै घरका चार विरामी
दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङमा जंगली च्याउ खाँदा एकै घरका चार जना बिरामी भएका छन् । बर्ष २३ की कविता बिक उहाँकै छोरी वर्ष ४ की अञ्जली बिक, वर्ष…
-
उपप्रधानमन्त्री श्रेष्ठ तथा मन्त्री ज्वालाद्धारा पृथ्वीराजमार्गको अनुगमन तथा निर्देशन
दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्याला सहितको उच्च स्तरीय टोलीले पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्ड चार लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन…
-
निर्मला हत्याकाण्डको पुनः गंभिरतापूर्वक छानबिन गछौंः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ
दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गंभिरतापूर्वक छानबिनको काम भईरहेको बताउनुभएको छ । आईतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताउनु…
-
भट्टराईले चुनाव जित्ने वक्ताहरुको ठोकुवा
दमौली खबर संवाददाता दमौली, चैत २७ लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई चुनावी प्रचारप्रसारको लागि जनताको घरदैलामा व्यस्त रहेका छन् । चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय धमाधम खुल्ने क्रममा आइतवार नेपाली कांग्रेस व्यास नगरपालिका…
-
व्यास ७ मा दलित सचेतना तालिम
दमौली खबर संवाददाता दमौली, चैत २६ तनहुँ ःव्यास नगरपालिका वडा नम्बर ७ मा ३ दिवसीय दलित सचेतनातालिम सुरु भएको छ । व्यास नगरपालिका वडा नम्बर ७ को आयोजना र परिवर्तनकालागि मिडियाको संयोजनमा शनिबारदेखि सुरु तालिममा…
-
देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको भनाई
दमौली खबर संवाददाता देवघाट चैत २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले देवघाटलाई देशकै नमुना धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका उताउनुभयो ।…
-
दमौलीमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न, बिचार गरेर मात्र सेयर बजारमा लगानी गर्न अध्यक्ष श्रेष्ठको भनाई
दमौली खबर संवाददाता दमौली, चैत २६ शेयरबजारमा लगानीकर्ताहरुको हितलाई मध्यनजर राखेर ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डको सहजीकरण एवं भिजन सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ३४ शाखा कार्यालय दमौलीको आयोजनामा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम…
-
तनहुँ जिल्लाको मुहार फेर्न भट्टराईलाई विजयी गराउनुपर्नेमा वक्ताहरुको जोड
दमौली खबर संवाददाता दमौली, चैत २६ गते आगामी वैशाख १० गते हुने उप निर्वाचनमा मुख्य राजनैतिक दलका उम्मेदवारहरुले सम्पर्क कायाृलय खोल्ने, जनताको घर दैलोमा पुग्ने, सभा समारोह लगायतका कार्यक्रमहरु गर्ने कार्यलाई तिब्रता दिएका छन् ।…
-
रास्वपालाई जनताको सबैभन्दा प्यारो बनाउँने रवि लामिछानेको भनाई
दमौली खबर संवाददाता तनहुँ, चैत २६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पाटीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनु भएको छ । शनिबार तनहुँको आँबुखैरेनीमा गरिएको सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा…