समाचार
news
-
चुनावी सभामा सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउने
दमौली खबर संवाददाता तनहुँ, वैशाख ६ पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि आज तनहुँको चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा…
-
खनालको प्रचारको बस्नेत तनहुँमा
दमौली खबर संवाददाता दमौली, वैशाख ६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेत तनहुँ आउनु भएको छ । वैशाख १० गते हुने निर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई मत…
-
डेढ घण्टाको बाटो आधा घण्टामा छोटिएपछि स्थानीय खुसी
दमौली खबर संवाददाता दमौली, वैशाख ६ भानु नगरपालिकामा पर्ने भानुमार्ग र व्यास नगरपालिकामा पर्ने पृथ्वीराजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको…
-
भट्टराई उम्मेदवार हैन म आफै उम्मेदवार बनेको ठानेर जिताउन गठबन्धनका कार्यकर्तालाई महामन्त्री थापाको भनाई
दमौली खबर संवाददाता तनहुँ, वैशाख ६ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सबै जना एकजुट भएर लाग्न गठबन्धनका कार्यकताहरुलाई आग्रह गर्नु भएको छ । ‘भट्टराई हैन म उम्मेदवार हुँ…
-
नेता जोशी आज गृह जिल्ला आउने
दमौली खबर संवाददाता दमौली,६ वैशाख नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री गाविन्दराज जोशी भोली गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनमा मतदान गर्ने शिलाशिलामा नेता जोशी आउनु हुने भएको हो…
-
घेरावन्दी तोडेर एमाले झन् शक्ति बनाउनु पर्छ– पदमा अर्याल
दमौली खबर संवाददाता नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव पदमा अर्यालले घेरबन्दीलाई छिचोलेर एमाले झन् झन् शक्तिशाली बन्दै गएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले सो…
-
नेपाली लेखक संघ तनहुँले लोकतन्त्रका पहरेदार भट्टराईलाई जिताउन आग्रह
दमौली खबर संवाददाता दमौली, वैशाख ५ नेपाली लेखक संघ तनहुँको दोस्रो बैठक विपि स्मृति भवन दमौलीमा सोमवार सम्पन्न भएको छ । त्यस अवसरमा नेपाली कांग्रेृस व्यास नगर सभापति सूर्यचन्द्र हडखले लामो त्याग र बलिदानले ल्याएको…
-
करेन्ट लागेर घाईते शिक्षक रोकायको मृत्यु
दमौली खबर संवाददाता तनहुँ, वैशाख ५ गते करेन्ट लागेर घाईते भएका दुई शिक्षक मध्य एकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका– २ पार्वती आधारभुत विद्यालयमा कार्यरत शिक्षक वर्ष .२७ को जीवन रोकायाको मृत्यु भएको प्रहरीले…
-
अवसरवादी अगाडी आउँदा पाटी कमजोर भएको भएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको भनाई
दमौली खबर संवाददाता भानु, वैशाख ५ गते नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीहरु अगाडी आउँदा पाटी कमजोर भएको बताउनु भएको छ । सो कुरा नेता कोइरालाले तनहुँको भानु नगरपालिका–१ नारेश्वरटारमा गरेको चुनावी सभालाई सम्बोधन…
-
रुँदै रुँदै विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्छौंः सभापति लामिछाने
दमौली खबर संवाददाता तनहुँ, वैशाख ४ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाएर रुँदै रुँदै विदेश जानु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित सभालाई आईतबार सम्बोधन…