समाचार
news
-
समाजको डरले खुल्दैनन् एचआईभी संक्रमित
सविन लामिछाने घटना १ तनहँुका रमेश (नाम परिवर्तन) १० वर्ष अगाडी एक सामाजिक संस्थाको सदस्य थिए । त्यो संस्थाले एचआइभी भएका मानिसहरुलाई सहजीकरण काम हुन्थ्यो उनको । गाउँ–गाउँमा एचआइभी संक्रमण सर्ने कारण, कसरी सुरक्षित रहने…
-
संक्रमित जति सबै होम आईसोलेसनमा
पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहँुको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित दुई सय २० रहेका छन्। त्यसमध्ये दुई सय १ होम आइसोलेसनमा बसेका छन्। बाँकी १९जना…
-
तनहुँका ५ स्थानिय तहमा अस्पतालको शिलन्यास शुक्लागण्डकीमा वडालाई पनि पायक नपर्ने स्थानमा अस्पताल, भानुमा स्थगित
सरकारले स्थानिय तहका जनतासमक्ष स्वास्थ्य सेवाको पहुँच पु¥याउने उदेश्यले सोमबार एकैसाथ देशभरका ३ सय ९६ पालिकामा ५ देखी १५ शैय्याको पालिकास्तरिय अस्पताल शिलन्यास गरेको छ । तनहुँमा पनि १० मध्ये ५ स्थानिय तहमा अस्पताल शिलन्यास…
-
केन्द्रिय सदस्यमा फेरी विजय भए देवकुमार
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा तनहँुबाट देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् । । राजधानीमा सम्पन्न ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उम्मेदवारी दिएका श्रेष्ठले सदस्यामा निर्वाचित भएका हुन् । नगर तथा जिल्ला उद्योग वाणिज्य।…
-
पत्रकार श्रेष्ठलाई पितृशोक
तनहुँका पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठको ५५ वर्षको उमेरमा आफ्नै निवास भानु नगरपालिका–२ नारेश्वटारमा हृदयघातको कारण शुक्रबार दिउँसो निधन भएको हो । श्रेष्ठको पार्थिव शरिरको शनिबार धार्मिक तिर्थस्थल…
-
स्तरोन्नती हुँदै तीनखोले मन्दिर जाने सडक
स्थानिय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा पर्ने तीनखोले देवीको मन्दिर पुग्ने सडक स्तरोन्नतीले प्राथमिकता पाएको छ । दुई दशक अगाडी ट्रयाक खोलिएको सडकलाई शुक्लागण्डकी नगरपालिकामा जनप्रतिनिधी आएपछिको लगातार ४ आर्थिक बर्षसम्म…
-
शुक्लागण्डकी एफएम अब पुर्णकुमारको नेतृत्वमा
तनहुँको दुलेगौँडाबाट प्रसारित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जको अध्यक्षमा पुर्णकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यिय कार्यसमिति चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल,…
-
सांसद सिग्देलको प्राथकिमतामा सडक र भवन
प्रतिनिधीसभा तनहुँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सडक र भवन निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । ६ स्थानिय तह रहेको निर्वाचन क्षेत्रमा ३० योजनालाई ३ करोड…
-
कोरोना व्यवस्थापनमा देवघाट गाउँपालिका उत्कृष्ट
तनहुँको देवघाट गाउँपालिका गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सार्र्वजनिक गरेको कोभिड १९ को महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्नेको सुचीमा परेको छ । देवघाटसहित प्रदेशका ११ वटा स्थानीय तह उत्कृष्टको सुचीमा परेका…
-
थप एक संक्रमितको मुत्यु
कोरोना संक्रमणका कारण ऋषिङ ८ निवासी ७८ वर्षिया वृद्धाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको शुक्रबार बेलुका ७ बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको हो । उनमा गत…