समाचार

news

  • सरकार गरिबले उपचार नपाएरै मर्ने ?

    सुनिता थारु (२७) जतिबेला विस्तारामा लम्पसार परिरहन्छिन् । आफ्नै शरिर काबुमा छैन् उनको । अरु त परको कुरा, कोल्टे फेर्नलाई समेत श्रीमान् भागीरामले साहारा नपाएसम्म सक्दिनन् ।पिठ्युँमा उनको गहिरो घाउ छ । त्यो भन्दा गहिरो…

  • आकर्षक डिजाइनमा म्याग्देको प्रशासकिय भवन शिलन्यास

    जनप्रतिनिधी निर्वाचित भएर आएको झण्डै ४ बर्ष पुग्न लाग्दा यहाँको म्याग्दे गाउँपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । भाडाको घरबाट जनतालाई दिदै आएको गाउँपालिकाले वडा नम्बर ४ को नारिङ्गेमा बुधबार धुमधामका साथ भवनको शिलन्यास गरेको…

  • तनहँुमा थप एक संक्रमितको मुत्यु

    तनहुमा कोरोना बाट थप एक संक्रमितको मुत्यु भएको छ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म्याग्देको एक संक्रमितको मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार…

  • सामान्य बन्दै कोरोना

    पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था सामान्य बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको देखिन्छ । कोरोनाको सुरुवाती समयमा १५–१६ वटा जिल्लाहरुमा दैनिक ५ सयभन्दा बढी संक्रमण भेटिएपनि…

  • आदिकविको छात्राबासमा पानीको समस्या हट्यो

    व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पानीको चरम समस्या हटेको छ । जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न इनार निर्माण गरि पानीको पूर्ति गरिएको हो ।…

  • गाडि लाइन छाडेर मौरीपालनतर्फ

    कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बन्नुभएको छ । बस र ट्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि…

  • सत्यवती मा.विको ४८ औं वार्षिकोत्सव सम्पन्न छात्रवृत्ति पाएपछि विद्यार्थी फुरुङ्ग

    आयुष खरेल व्यास नगरपालिकाको वडा नं २ मा रहेको सत्यवति माध्यमिक विद्यालयको कक्षा दुईमा अध्ययन गर्छन्। उनले आफनो अभिभावकलाई पनि सँगै विद्यालय ल्याएर आए । आयुषले कुमारी गुरुङ छात्रवृत्तिकोष बाट दुई हजार रुपैयाँ छात्रावृत्ति बुझे…

  • आदिकविका छात्रालाई व्यासले दियो सेनेटरी प्याड

    व्यास १ विज्ञानचौर स्थित रहेको े आदिकवि भानुभक्त क्याम्पसलाई व्यास नगरपालिकाले दुई हजार थान सेनिटरी प्याड हस्तान्तरण गरेको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना…

  • महिला उद्यमीलाई चुनौतीको चाङ

    तुलसी शाहले मैनबत्ती र धुप बनाउन थालेको ८ आठ वर्ष बित्यो । उनले जिल्लाको दुलेगौँडामा संसार मैनबत्ती धुप उद्योग सञ्चालन गरेकी छन् । होटल सञ्चालन गरेकी शाहले त्यताको व्यवसायलाई माया मारेर १० हजार रुपैयाँमा खोलेको…

  • राष्ट्रपतिले गरिन् संसद् विघटन के भन्छन् स्थानिय तहका जनप्रतिनिधी ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार संसदको प्रतिनिधी सभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते आम निर्वाचनको मिती घोषण गरेकी छन् । यो कदमको सर्वत्र बिरोध भईरहेको छ । नेकपाबाट…

Back to top button