समाचार
news
-
उपचारको लागि शिविरको भर !
लमजुङ दुईपिप्लेकी सानुमाया गुरुङ उमेरले ५५ नाघिन् । उनलाई तल्लो पेट दुख्ने समस्याले सताएको छ। उपचारको लागी उनि पोखरा जान खोजीकी थिईन् । तर उनको आर्थीक अवस्थाको कारणले उपचार गर्न जान पाईनन् । उनि अहिले…
-
विपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामाग्री
एलायन्स क्लब अफ तनहुँले व्यास नगरपालिका वडा नम्बर ५ चिन्तुटारमा रहेको शुक्र आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद सामाग्रीका साथै न्यानो कपडा…
-
घुस सहित प्रहरी हबल्दार नियन्त्रणमा
ईलाका प्रहरी कार्यालय बेलचौतारामा कार्यरत प्रहरी हबल्दार घुस रकम सहित पक्राउ परेकी छिन् । महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई घुस रकम सहित पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको जनाएको…
-
आफ्नै लगानीमा पुल बनाउन जुट्यो शुक्लागण्डकी
जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई नगरपालिकाले सुरु गरेको छ । केन्द्र र प्रदेश सरकारले पुल निर्माण…
-
मादी पुल संरक्षणार्थ नदीको धार परिवर्तन
व्यास नगरपालिका–३ र ५ जोड्ने पृथ्वीराजमार्गअन्तर्गत पर्ने मादी नदीमाथि निर्माण गरिएको मोटरेबल मादी पुलको संरक्षणका लागि नदीको धारमा परिवर्तन गरिएको छ । पुलको पश्चिमपट्टिको पिलरको भागमा बढी गहिरिएर जान थालेपछि पुलको अतित्व सङ्कटमा पर्दै गएकाले…
-
सार्वजनिक सुनुवाईमा पोखिए गुनासाका चाङ
असारमा धान लगाईसके पछि देवबहादुर गुरुङ मल राख्न दमौली बजार भरि मल खोजे । तर उनले कतै पनि मल पाएनन् । व्यास १ मा बस्दै आएका गुरुङले मलको लागि व्यास नगरपालिकामा माग गर्न पुगे ।…
-
गण्डकी प्रदेश सभाका सांसदको प्रश्न ः प्रदेश सभा भंग गरेर रोजगारी मिल्छ ?
सत्तारुढ नेकपाको विभाजनकै कारण अन्य प्रदेश सभाहरू चालु छैनन् । गण्डकीमा भने विशेष अधिवेशन चलिरहेको छ । त्यसमा पनि सत्ता र प्रतिपक्षको सहमतिमा जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू आएका छन् । विशेष अधिवेशनको तेस्रो बैठकमा सोमबार…
-
प्रथम ऋषिङ म्याराथनको उपाधी रोकायालाई
दमौली, पुष २७, कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् ।…
-
पुरुष मृत फेला
आँबुखैरेनीमा एक पुरुषको मृत्यु भएको छ । आबूखैरेनी गाउँपालिका २ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका ५५ वर्षीय समय निरौला मृत फेला परेका हुन् । सात वर्षदेखी उक्त घरमा बस्दै आएका…
-
अस्ताए काँगे्रस नेता सिग्देल
नेपाली कांग्रेसका तनहुँका पूर्व सचिव एवम् शुक्लागण्डकी क्षेत्रका सामाजिक अगुवा नारायण सिग्देलको निधन भएको छ ।राजधानीको ह्यांस् अस्पतालमा निमोनियाको उपचारका क्रममा उनको आईतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।उनमा फोक्सोको पनि समस्या देखिएको थियो…