साहित्य

  • गाउँ पसेको खोला

    गाउँ पसेको खोला भोजराज न्यौपाने गाउँमा खोला पसेपछि के बाँकी हुदो रहेछ र बगाउन ? गोठमा बाँधिएका गाईभैंसीं खोरमा थुनिएका बाख्रापाठा र कुखुरा पिंढीमा राखिएको खाट,ढिकी, जाँतो सबै बगायो । घरछेउको परालको माच धनसारमा…

  • समाज सेवी संगीता कर्माचार्य अब सम्झनामा मात्र

    – चिनु पोख्ररेलनेपाल महिला संघ केन्द्रीय सदस्य एवं समाजसेवी संगीता कर्माचार्यको कोभिडका कारणले निधन भएको आज ७ दिन भयो । उहाँको निधनले नेपाल महिला संघ केन्द्रीय कार्यालय परिवार शोकाकुल अवस्थामा रहेका छौँ । उहाँ…

  • बजेट र सरकार

    कविता – चिनु पोख्रेलबजेट आयो अध्यादेशबाट घाटाको बजेटतर· ल्यायो वितरणमुखी तातेछ यो जेठ ।बोकेर आज ऋणको भारी कसरी चलाउनेललिपप जस्तो बजेट ल्याइ जनता भुलाउने ।। कदम चाल्छन नहेरी नियम अहं नै अँगालीआशमा पारी त्रासमा…

  • देशको बेहाल

    कविता – चिनु पोख्रेलनेपाल आमा रुदैछिन् आज नपाई निकासछल र कपट चुलिन्छ यहाँ हुदैन विकास ।अध्यादेश ल्याए छलेर यहाँ जनादेश लत्याएकपटी जन मिलेर यहाँ संविधान हत्याए ।। मिलेर बढ्न जरुरी हुन्छ एकता खाँचो छविगारे…

  • खाई खाई विकास गरौं !

    कविता झटारो! खाई खाई विकास गरौं ! नवराज न्यौपाने ‘मौन’ देशको विकास त्यसै हुँदैन देशभक्तिको चर्को नारा लाउनु पर्छ चाहेको ठाउँमा पुग्नु छ भने ठूलाबडाको निवास सारा धाउनु पर्छ पाउमा लम्पसार परेर भए पनि…

  • कोरोना यूद्ध

    कमल खनाल बुहान र न्यूयोर्कको तनावबिषय कोरोना ,जस्तो छ ।यूरोप ध्वस्त, भईसक्योएशियामा, कस्तो छ? आक्रान्त भो ,अमेरिकारूस त आँगन, जस्तै छ।दक्षिण अमेरिका ,पसि सक्योअफ्रीकालाई, कस्तो छ? दक्षिण पूर्व ,भारत संगैनेपाल पनि ,उस्तै छ ।संसार…

  • खलनायकलाई प्रश्न

    खलनायकलाई प्रश्न – दीपेन्द्रसिंह थापा नितान्त नवीन युगको एउटा पुरातन नायक आज किन सडकै ढाक्ने गरी हिड्न खोज्छ आज किन आफैँमा यस्तो विरोधाभास आज किन आफैँमा यस्तो बकबास ! कस्तो व्यङ्ग्यचित्रजस्तै कस्तो हस्सिमजाकजस्तै चढेको…

  • कविहरू रून्छन्

    कमल खनाल कविहरू रून्छन यतिबेला कोलाहल देख्छन सवैतिर के लेख्ने, के नलेख्ने कसरी लेख्ने दुविधा मन लिएर हातमा कलम समाएका हुन्छन्। के लेख्ने ,कस्तो लेख्ने देखेका छन् परिस्थितिलाई लेख्नु घाउमा मलम लगाउनु जस्तै हो…

  • प्रश्न

    कमल खनाल मैले मृत्यूबरण गर्नेहरूलाई दिनहू जसो श्रद्धान्जली दिने गरेको छु फेसबुक भरी राखिएका सबै दुखद मृत्युहरूमा अलिकति पानि चढाएर रूने गरेको छु फेसबुकले मलाई दिनहू रूवाउने गरेको छ मलाई सबै मृतकहरू मेरै परिवार…

  • मैले एउटा भूल गरे

    कमल खनाल , तनहुँ म जन्मिए न जन्मिएको भय रोग भोक र शोकसगं साईनो लगाउनै पर्थेन मर्छु कि भनेर डराउनै पर्थेन तर अहिले म डराई रहेको छु रोगले मर्छु कि भोकले मर्छु कि शोकले…

Back to top button