साहित्य

  • कविता

    उ त्यहि हो भनेर भनेकै हो हात लामो पारेर चोर औलाले, देखाएकै हो तर आज आखा, धमिलो भएर होकि हराएर हो, नदेखिने भएछ। सबै तिर भत्किएको मात्र देखिने रहेछ। देखाउदा देखाउदै चोर औलो थाकेर…

  • सिङ्कीको सपना र माथिल्लो मुस्ताङ

    संस्मरण सिङ्कीको सपना र माथिल्लो मुस्ताङ नवराज न्यौपाने ‘मौन’   माथिल्लो मुस्ताङको कोरल्ला नाकाको मुन्तिर रहेको चुङ्जुङ गाउँ पुग्दा अल्टिमीटरले ४२२० मीटर देखाइरहेको थियो । हामी योजना निरीक्षण ,सर्भेक्षण र नापजाँच ,मूल्याङ्कन आदि कार्य…

  • पुज्य पिताजी र अध्यात्मको आलोक

    संस्मरण पुज्य पिताजी र अध्यात्मको आलोक नवराज न्यौपाने ‘मौन’ चारपाँच कक्षामा पढ्दा हामी ‘आँपको ढुङ्गा’ मा बसेर पढ्दै थियौं । पिताजी त्यहीं बसेर डोको बुन्दै हुनुहुन्थ्यो । अचानक उहाँले हामीलाई सोध्नुभयो – ‘ल भन…

  • काठका खुट्टा र ढुङ्गाको मुटु लिएर

    विचार काठका खुट्टा र ढुङ्गाको मुटु लिएर नवराज न्यौपाने ‘मौन’ ‘कुनै पनि प्राविधिकले सर्भे ,लेआउट ,निर्माण र सुपरिवेक्षणको क्रममा आफूलाई काठका खुट्टा र ढुङ्गाको मुटु भएको मान्छे सम्झनुपर्छ ।’ हामीले यस्तो भनाई क्यापस पढाउने…

  • ==गजल==

    गजल ? निरू गौतम भुल्न सकिनँ तिमीलाई यादका खात छन् साथमा बिताएका पलका मीठा बात छन् ब्युँझिन्छु निद्राबाट नराम्रो सपना आएपछि अकेली बिताऊँ कसरी लामा यी रात छन् पल्र्टाई हेर्छु पाना छ संस्कृति गिज्याइरहेको…

  • #-गजल-#

    गजल योगेश नेपाल अनन्त थकित भएको मात्र हो मित्र अझै मर्न बाँकी छ नलेऊ सेतो कात्रो त्यो कालपासमा पर्न बाँकी छ विश्वासको कम्मर भाँचेर अपाङ्ग पार्यौ तिमीले घिस्रिन देउ यो जमिनमा कि अझै झर्न…

  • ”’गजल ”’

    गजल योगेश नेपाल अनन्त सुहाउँछ यी आँखामा आँशु दिए हुन्छ, रमाइलोसँग तिमी जिन्दगी जिए हुन्छ। हारिदिन्छु सधैं मलाई जित्नु छैन प्रेममा, उत्सव मनाऊ उपहारमा मुटु लिए हुन्छ। जाँदैछु खोला तरी फर्किन्न तिम्रो सामु! बन्दिनॅ…

  • वातावरण

    छन्द=मन्दाक्रान्ता (वातावरण) हरिप्रसाद रिमाल म भ न त त गु गु sss sii iii ssi ssi ss खोला खोल्सा सब सुकिसके मूलमा तोय छैन धर्ती बाँझो दिन दिन भयो भाग्छ आनन्द चैन धेरै हाम्रा…

  • छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’

    संस्मरण ‘छार्का ट्रेल’र शान्त ‘साङ्ता गाउँ’ नवराज न्यौपाने’मौन’ ‘ ए सार उठ । आब जाने हो, ढिलो गायो भने पुग्ना साकिन्न ‘ युङ्ढुङ दाइले झिसमिसेमा नै मलाई उठाएपछि म झल्यास्स ब्युझिएँ । यतिखेरसम्म सबै…

  • -गीत-

    गीत राजन गिरी ‘राज’ सुख पर्दा सबै आफ्ना , दुख पर्दा पराई आफ्नो भन्नु यिनै रैछन , हिमाल पहाड तराई । जीवन एउटा कहानी हो , बोतल भित्र बन्द बिर्को खोल्न थाल्यौ भने ,…

Back to top button