हेडलाईन
-
मानेचौकामा एक करोडको खानेपानी आयोजना निमार्ण वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जानुपर्छ ः नेता जोशी
नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जान उत्तम रहेको बताएका छन् । काँगे्रस प्रजातान्त्रीक पार्टी रहेको बताउदै उनले निर्वाचनमा नै जानु उपयुक्त विकल्प रहेको धारणा व्यक्त गरे…
-
हार्दिक निमन्त्रणा
यहि २०७७ साल फाल्गुन २९ गते शनिबारका दिन नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री तथा वि.पि बिचार राष्ट्रिय समाजका सह सभापती आदरणीय नेता गोबिन्द राज जोशी ज्युको प्रमुख आतिथ्यतामा वि पि बिचार समाज तनहुँको भवन उद्द्घाटन…
-
सर्वसाधारणलाई निशुल्क पानी पिलाउन बीच बजारमा धारो
दमौली अस्पताल जाने मुख्य गेट । गेटको आडैमा भक्तपुरे शैलीको कलात्मक धारो । त्यहीले धारोले दमौली बजारमा आउने सर्वसाधारणको तिर्खा मेटाउने भएको छ । बजार क्षेत्रमा सार्बजनिक धारा नभएपछि दमौलीमा सक्रिय रहेको व्यास नगर…
-
रातारात मादी नदीको बालुवा चोरी
जिल्लाको व्यास नगरपालिका अन्तर्गत विभिन्न नदीनालामा दिनहुँ नदीजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । व्यास नगरपालिका ५ अन्र्तगत मादीको पुल मुनि रातको समयमा बालुवा, गिट्टि लगायत नदीजन्य पदार्थ निकाल्ने काम भएको पाईएको छ ।…
-
डिस होमको चिट्ठा रकम व्याजमा
डिसहोमा डिलर दाइको डिसकाउन्ट योजना अन्तर्गत विजेताहरुलाई पुरस्कार दिइएको छ । विजेता भिमाद ९का स्थानीय हर्कबहादुर मल्ललाई डिशहोमका गण्डकीका इञ्चार्ज राज पौडेलले एक लाखको चेक पुरस्कार दिएका हुन्। हर्कले उक्त पुरस्कारको रकम ब्याजमा लगाउने…
-
सहयोगको अपिल गर्दै मृर्गौला पिडित अनुप
तनहुँ, २४ माघतनहुँको व्यास–१२ छिर्कनका अनुप क्षेत्रीले उपचारमा लागि सहयोगको अपिल गरेका छन् । २८ बर्षिय अनुपको दुवै मृर्गौलाले काम गर्न नसक्ने भएपछि उनको उपचारमा कठिनाई देखिएको हो । घरको जेठो छोराको स्वास्थ्यमा समस्या…
-
दुई प्रदेश जोड्ने पुल
गमती प्रदेश र गण्डकी प्रदेश जोड्ने देशकै लामो मुग्लिनको आर्क पुल । त्रिशुली नदि माथी रहेको सो पुलले तनहँुको आबुखैरेनी गाउँपालिका र चितवनको इच्छा कामना गाउपालिकालाई जोड्दछ । तस्बिर ः सविन लामीछाने÷दमौली खबर
-
आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप
आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप बुद्धिप्रसाद लामिछाने नेपालको राष्ट्रिय राजनीतिमा नेपली काँग्रेसको संस्थापक नेता बि पि कोइरालाको अतुलनीय योगदान रहेको छ। नेपालको आधुनिक राष्ट्रिय राजनीतिको सन्दर्भमा राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको प्रतिपादक र कुशल व्याख्याता…
-
किताब पढेर संसार निहाल्दै
चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। फलामले बनेको ढोकामा जाली सहितको भोटे ताल्चा ठोकिएको भित्रि गेट र पर्खालबाहिर कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट सानो आकाश र त्यही आकाशमा घुमिरहेका पंक्षी बाहेक अरु…
-
प्रचण्ड–नेकपाको विरोध प्रदर्शन असंवैधानिक कदम सच्याउन सुझाव
नेकपा प्रचण्ड–माधव समूहले तनहँुको दमौलीमा विरोध प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न ठाउँबाट आएका नेता तथा कार्यकर्ताहरुले दमौलीमा प्रदर्शन गरेका थिए। ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’लेखिएको ब्यानरमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरेका हुन्। नारा…