हेडलाईन
-
बेबी सावरको भुँडीमा डा. अरुणाको चिन्ता कि चिन्तन ?
पिपला ढुङ्गाना १४ असार २०७८ को कान्तिपुर दैनिकमा डा. अरुणा उप्रेती र नम्रता शर्माको ‘दही चिउरा कि बेबी सावर?’ शिर्षकको संयुक्त लेख प्रकाशित भएको थियो, जसलाई धेरै मान्छेले जस्तै मैले पनि पढेँ । लेख…
-
जिल्लामा ४० प्रतिशत रोपाई
दमौली खबरतनहुँका ४० प्रतिशत भू–भागमा रोपाई भएको छ । पानी धेरै परेकाले खेतमा पानी प्रशस्त भएपनि कृषकले बिउ ढिला राखेकोले ६० प्रशित रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत केशवचन्द्र…
-
एसपी पौडेलको एक बर्षे कार्यकाल, फरार अभियुक्त देखी नेता सम्म नियन्त्रण
राजेन्द्र परियार गत मंगलबार प्रहरी प्रधान कार्यलयले नेपालभरका ५२ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । जस मध्य तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल पनि तनहुँमा झण्डै एक बर्षे कार्यकाल सकेर विदा हुन लागेका छन् ।…
-
राजनीति विरासतको या योग्यताको ? दीपक राज जोशी संग कुराकानी ।
लेखकः तपाई लामो समय अमेरीका बसेर नेपाल आउनुभएको छ । तपाईको त पार्टीमा कुनै योगदान छैन भन्छन नी तपाई कसरी राजनीतिमा आउनुहुन्छ ? दीपकराज जोशी: तपाइँले सोध्नुभएको प्रश्न जायज छ। किनकी एउटा पत्रकारले जनताका जिज्ञासा…
-
अक्सिजन सिलिन्डर संकलन गर्दै तनहँु प्रहरी
दमौली खबर संवाददातातनहँुमा जिल्ला प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ अभाव हुने सम्भावनालाई मध्येनजर गर्दै सिलिन्डर संकलन सुरु गरेको…
-
कविता
उ त्यहि हो भनेर भनेकै हो हात लामो पारेर चोर औलाले, देखाएकै हो तर आज आखा, धमिलो भएर होकि हराएर हो, नदेखिने भएछ। सबै तिर भत्किएको मात्र देखिने रहेछ। देखाउदा देखाउदै चोर औलो थाकेर…
-
भोली देखि तनहँुमा लकडाउन
दमौली खबर संवाददाताकोरोनाको महामारी बढेपछि तनहँुमा स्थानीय प्रशासनले बुधबार राती १२ बजे देखि लकडाउन घोषणा गरेका छन् । सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने पोहोरकै लकडाउनको जस्तै छ ।लकडाउन वैशाख महिनाभर लागु हुनेछ ।…
-
ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मृत्यु
दमौली खबर संवाददातादमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने १५ जना घाईते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग १…
-
चितुवा सँग भिड्ने मदन
दमौली खबर संवाददातादमौली, वैशाख ०९। जिल्लाको व्यास नगरपालिका वडा नं ६ शिशाघाटका दुई कुमाल दाजुभाई मिलेर चितुवालाई नियन्त्रणमा लिएका छन् । ५२ वर्षीय मदन र उनका भाई ४० वर्षीय भेषबहादुर कुमाल मिलेर चिुतवालाई जिवितै…
-
व्यवसायीहरु घरदैलोमा भोट माग्न व्यस्त
तनहँु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आज २५ औं साधारण हुदै छ । शनिबार इकाईको ११ औं अधिवेशन हुने बताईएको छ । ईकाइको सभापति पदका लागि उम्मेद्धवारहरुले दौडधुप गरिरहेका छन् । अहिले दमौलीमा…