हेडलाईन
-
एमाले तनहु“ले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने
दमौली खबर संवाददाता। नेकपा एमाले तनहुँले सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने जनाएको छ । जिल्ला कमिटी तनहुँद्धारा मङ्गलबार दमौलीमा पत्रकार सम्मेलन गरी सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने दाबी गरिएको हो ।वडा तथा पालिका स्तरमा…
-
तनहु“मा नेता जोशी समुहद्धारा गाउ“स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति चयन
दमौली खबर संवाददाता२० पुस,दमौली । नेपाली काँग्रेस तनहुँको तर्फबाट बनेका उम्मेद्वारले आगामी स्थानीय तहको निर्वाचनमा वडा देखि पालिका स्तर सम्ममा वागी उम्मेद्वारको सामाना गर्नु पर्ने अवस्था देखिएको छ । नेपाली काँगेस पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री…
-
प्रारम्भिक वार्ता गर्न वार्ता टोली गठन
आउँदो माघ मसान्तसम्म पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न नेता जोशीको संयोजकहरुलाई निर्देशन | बिपि बिचार राष्ट्रिय समाजका सह सभापति एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा आज दमौलीमा समाजको पालिका स्तरीय इन्चार्जहरुको बैठक सम्पन्न…
-
प्रकाशमान र गोविन्दराजबीच भेट, किन जान्छन् कांग्रेस नेता जोशीलाई भेट्न ?
नेपाली कांग्रेसले पार्टीको पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई साधारण सदस्यबाट पनि निकालेको छ। २०७७ साउन १० गतेको केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँचवर्षका लागि पार्टी साधारण सदस्यबाट निष्काशन गरेको हो।…
-
कुरुति तोेड्दै महिलाहरु ः शव बोकेर घाटमा पु¥याए
अमरराज नहर्कीदमौली ५ कात्तिक । छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने आम गलत सोचाईलाई तनहुँका दमौलीका महिलाहरुले तोड्ने शाहस गरेका छन् । दमौली स्थित वेदव्यास जेष्ठ नागरिकमा आबद्ध महिलाहरुले हिक्मत गरेका हुन्…
-
तनहुँले पायो श्रममन्त्री तर वैदेशिक रोजगारीमा तनहुँमै दुई करोड बढीको ठगी उजुरी
धन कमाउने सपना देखेर वैदेशिक रोजगारमा जाने तनहुँका केही युवाहरु कमाउनु त परको कुरा रोजगारीमा जान ऋण काटेको व्याज समेत तिर्न नसकेर तनावमा छन् । विभिन्न म्यानपावर र एजेन्टबाट प्रक्रिया थालनी गरेको एक वर्ष…
-
कृष्ण प्रसाद भट्टराई , गणेशमान सिह र अरु थुप्रे असल लाई कांग्रेस भित्र अट्न नसक्ने बनाएको पार्टी मा म कसरी अट्न सक्छु ?
कृष्ण प्रसाद भट्टराई , गणेशमान सिह र अरु थुप्रे असल लाई कांग्रेस भित्र अट्न नसक्ने बनाएको पार्टी मा म कसरी अट्न सक्छु ? विचारधारा, सिद्धान्त, प्रतिष्ठा विनाको पार्टीको कुनै अस्तित्व हुदैन । नेपाली कांग्रेसको…
-
काङ्ग्रेस पूर्व सहमहामन्त्री जोशीले भने – केही व्यक्तिको स्वार्थले सच्चा कार्यकर्ता महाधिवेशनबाट विमुख
२०७८ । ४ । ७ काठमाण्डौ मेरो आहवान आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू, नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन हुदैछ । तनहूँ जिल्लामा लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रीय रही प्रजातन्त्रको स्थापना र नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा धेरै…
-
स्वार्थका कारण हजारौं कार्यकर्ता महाधिवेशनबाट बिमुख : नेता जोशी
दमौली खबर संवाददातासाउन ०८, दमौली । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन् । उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको…
-
वीपी कोइराला र आजको कांग्रेस, कहाँ चुक्यो कांग्रेस ? कांग्रेस नेता एवम पूर्व मन्त्री गोविन्दराज जोशीसंग छलफल
वीपी कोइराला र आजको कांग्रेस, कहाँ चुक्यो कांग्रेस ? अबको नीति र नेतृत्व कस्तो ? कांग्रेस नेता एवम पूर्व मन्त्री गोविन्दराज जोशीसंग छलफल