हेडलाईन
-
मेयर कपको उपाधि नव युवालाई
तनहुँ, भदौ १५ । दमौलीमा सञ्चालन गरिएको प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ए हाइस्कुलटारले जितेको छ । बुधबारको फाइनलमा नव युवा क्लब ले न्यू बुद्ध…
-
निर्वाचनको तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै
दमौली खबर संवाददाता दमौली, भदौ १५ मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गर्नु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समुह निर्वाचनको तयारीमा जुटी सकेको…
-
पौडेलको जीवन बचाउन मद्धत गरौं
भित्र छ ईश्वर बाहिर आँखा खोजी हिँड्छौं कुन पुर ? ईश्वर बस्तछ गहिराइमा सतह बहन्छौ कति दूर ? माथिका कविता अंश महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताका हुन् । महाकवि देवकोटाले भने झैं इश्वर खोज्न…
-
गठबन्धनको बिरुद्ध बोल्न हुँदैन ः के. स. भण्डारी
दमौली खबर संवाददाता तनहुँ, भदौ १५ । नेपाली काँग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गरेको छ । अभियान कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो…
-
समाजद्धारा पत्रकार राना र न्यौपानेलाई सम्मान
दमौली खबर संवाददाता दमौली, भदौ १५ तनहुँ समाज हङकङले तनहुँ दुई पत्रकारलाई बुधबार दमौलीमा सम्मान गरेको छ । समाजको स्थापना दिवसको अवसरमा पत्रकारलाई जिल्लामा क्रियाशिल पत्रकार प्रताप राना र कृष्ण न्यौपानेलाई सम्मान गरेको हो…
-
संयोजक आलेद्धारा पदभार ग्रहण
दमौली खबर संवाददाता दमौली, भदौ १५ नेकपा माओवादी केन्द्र तनहुँको संयोजक मदन आलेले बुधबार कार्यभार सम्हाल्नु भएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आलेलाई जिम्मेवारी दिएपछि दमौली स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच…
-
वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनको आग्रह
दमौली खबर संवाददाता दमौली, भदौ ९ गते । वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय वेपत्ता दिवसका उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा बुधबार दमौलीमा गरिएको अन्तरक्रिया कार्यक्रममा परिवारजनले आग्रह गरेका थिए…
-
सम्पादक नहर्की प्राज्ञिक विद्यार्थी परिषदबाट सम्मानित
दमौली खबर संवाददाता । दमौली, भदौ १५ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा दमौली एफ.एमका स्टेशन म्यानेजर तथा दमौली खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक अमरराज नहर्कीलाई सम्मान गरेको छ…
-
थापाद्धारा पत्रकार कल्याणकारी कोषलाई रकम प्रदान
दमौली खबर संवाददाता दमौली, भदौ १५ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि रकम प्रदान गर्नु भएको छ । थापाले ५ हजार…
-
निर्वाचन आचार संहिताको पालना गरौं
सरकारले आगामी मङ्सिर ४ गतेको लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा सोमबार प्रकाशन भएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार पार्टीहरु हिड्नु…