हेडलाईन

  • म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक

    दमौली खबर संवाददाता तनहुँ २० भदौ । स्थानिय तहको निर्वाचन भएपछि कार्यभार सम्हालेका स्थानिय तहका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नो कार्यको उपलव्धी सार्वजनिक सोमवार…

  • तनहुँवाट प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभामा २१ को उम्मेदवार सिफरिश विविश्रेष्ठ

    दमौली खबर संवाददाता तनहुँ        नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधीसभा र प्रदेशसभा समानुपातिककालागीउम्मेदवार सिफारिश गरेको छ । जिल्ला कमिटी तनहुँकाअध्यक्षश्रीप्रसादश्रेष्ठको अध्यक्षतामा वसेको वैठकले प्रतिनिधीसभा समानुपातिकमा७ र प्रदेशसभा समानुपातिकमा २१ जनाको नामसिफारिश…

  • अडमपानी टोल विकास संस्थाको अध्यक्षमा दरै

    दमौली खबर संवाददाता दमौली : व्यास  नगरपालिका वडा न १ भादगाउँ स्थित अडमपानी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र दरै चयन हुुनु भएको छ । १३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट दरै सर्वसम्मत चयन…

  • सत्यवतीका कक्षा १२ का विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत

    दमौली खबर संवाददाता दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा १२ पढ्ने विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरिएको हो ।  स्वागत कार्यक्रममा विद्यार्थीको सास्कृतिक प्रस्तुतिले रौनकता प्रदान गरेको थियो । कार्यक्रमको व्यास…

  • काँग्रेसलाई सुर्धान अभियान चालेको हुँ ः नेता जोशी

    दमौली खबर संवाददाता दमौली, भदौ १९ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीले नेपाली काँग्रेसलाई सुधार गर्न स्वतन्त्र अभियान चालेको बताउनु भएको छ । सोमबार बन्दीपुर गाउँपालिका–१ डुम्रेमा नेपाली काँग्रेस स्वतन्त्र अभियान तनहुँले…

  • एमाले तनहुँद्धारा उम्मेद्वार सिफारिस

    नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि सोमबार उम्मेदवार सिफारिस गरेको हो । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना…

  • जेष्ठ नागरिक आश्रमलाई १० हजारको छाता

    दमौली खबर संवाददाता दमौली÷१९,भदौ । तनहुँको एक आश्रमलाई छोराको स्मृतिमा छाता सहयोग गरिएको छ । स्वर्गीय सौगात ओझाको दोस्रो पुण्य स्मृतिमा हाल क्यानडामा निवासी उहाँ बुबा जगन्नाथ ओझा तथा आमा उर्मिला ओझाले  सहयोग गर्नु…

  • वरिष्ठ नेता पौडेलको नाम तनहुँ क्षेत्र नं. १ बाट सर्व सम्मत चयन हुन सकेन

    अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ १९ गते । आफूलाई भावी प्रधानमन्त्रीको दाबी गरिरहनु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो गृह जिल्लाबाट सर्वसम्मत उम्मेवार सिफारिसमा हुन सकेन । तनहुँ क्षेत्र नम्बर १ बाट…

  • रेडक्रसको स्थापना दिवसमा हाजिर जवाफ प्रतियोगिता

    दमौली खबर संवाददाता दमौली, भदौ १९ नेपाल रेडक्रस सोसाइटीको ६० औं दिवसको अवसरमा सोमबार माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।  जिल्ला रेडक्रस सोसाइटी तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको  मिन मा वि थर्पुमा…

  • रामचन्द्रलाई सम्मान जोशीलाई मतदान

    दमौली खबर संवाददाता दमौली, भदौ १९ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहसमुहले नारा तय गरेको छ । रामचन्द्र सम्मान र जोशीलाई  सम्मान गरेर नेपाली काँग्रसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू…

Back to top button