हेडलाईन
-
तनहुँको विकास काँग्रेसको नेतृत्वमा भएको होः मन्त्री विक
दमौली खबर संवाददाता दमौली २१ भदौ । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले तनहुँको विकास काँग्रेसका जनप्रतिनिधीको नेतृत्वमा भएको बताउनु भएको छ । सो कुरा मन्त्री विकले आज व्यास नगरपालिका–१ भादगाउँ स्थित सृजनशिल…
-
गल्ती सच्चाएर अघि बढ्यौं
मानिसबाट गल्ती हुन्छ तर गल्तीलाई बारम्बार दोहो¥याउनु भने महाभुल हो । स्थानीय सरकारको निर्वाचन भएपछि कार्यभार सम्हालेका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएपनि अपेक्षित उपलब्धी हुन सकेको छैन ।…
-
नेता जोशीद्धारा समवेदना व्यक्त
दमौली खबर संवाददाता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको परिवार प्रति पुर्व गृहमन्त्री गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ । किरिया कर्ममा रहनु भएका भण्डारीको परिवारलाई भेट गरी जोशीले समवेदना व्यक्त गर्नु भएको…
-
गणेशमानचोकमा रहेका व्यापारिक भवन भत्काएर पार्क बनाउन माग
दमौली खबर संवाददाता भदौ २१ गते । व्यास नगरपालिका–२ गणेशमान चोकमा स्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाईएका व्यापारिक भवन भत्काएर पार्क बनाउनु पर्ने माग राखिएको छ । सो स्थान खाली बनाउने पर्ने…
-
स्थानीय उत्पादन प्रवद्धन गर्दै आँबुखैरेनी गाउँपालिका
दमौली खबर संवाददाता तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्धन गर्न थालेको छ । आ गाउँपालिकाले उत्पादित सामग्री खरीद गर्ने मात्रै नभई पुरस्कार समेत प्रदान गर्ने समेत कार्यक्रम ल्याएको छ । पालिकाले स्थानीय उत्पादन प्रवद्धन…
-
जनतालाई घरदैलामा नै सेवा दिन जरुरी: नेता चुमान
दमौली खबर संवाददाता गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवबहादुर चुमानले जनतालाई घरदैलामा नै सेवा पु¥याएको खण्डमा मात्र संघिता र गणतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो । व्यास नगरपालिका १२ छाव्दीमा रहेको छाव्दी देवी…
-
मुटु रोगी नेपाली घाउमा मलम लगायो तनहुँ समाज हङकङले
दमौलीखबर संवाददाता तनहुँ, २१ भदौ तनहुँ समाज हङकङले तनहँुकी एक रोगीको घाउमा मलम लगाएको छ । मुटु रोगीको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरेर मलम लगाएको हो । ऋषिङ गाँउपालिका–७ निवासी ४३ चन्द्रमाया नेपालीलाई…
-
सरसफाई व्यवस्थापन केन्द्र बनाउन मद्धत गरौं
देशका प्रमुख सहरहरुमा मूख्य समस्या भनेको फोहोर व्यवस्थापन रहेको छ । यस्तै समस्याग्रत सहर मध्ये पर्छ तनहुँको व्यास नगरपालिकाको भुगोलमा रहेको दमौली बजार । जुन सुकै स्थानमा गर्न खोजे पनि विरोध हुने भएकोले पनि…
-
विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति गठन
दमौली खबर संवाददाता दमौली, भदौ २० । विपी विचार समाज तनहुँ– काठमाडौं सम्पक समिति सोमबार गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा विपी विचार समाज तनहुँका सल्लाकार हरिभक्त ढकाल चयन हुनु भएको छ…
-
म्याग्दे गाउँपालिकाका जनप्रतिनिधीको १०० दिनको २६ कार्य प्रगति सार्वजानिक
दमौली खबर संवाददाता तनहुँ २० भदौ । स्थानिय तहको निर्वाचन भएपछि कार्यभार सम्हालेका स्थानिय तहका पदाधिकारीहरुको सय दिन पुरा भएको छ । सय दिन पुरा भएको अवसरमा म्याग्दे गाउँपालिकाले आफ्नो कार्यको उपलव्धी सार्वजनिक सोमवार…