हेडलाईन
-
म्याग्देको घुम्ति शिविर सम्पन्न
दमौली खबर संवाददाता दमौली, कात्तिक ५ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । यो सँगै गाँउपालिकाले…
-
पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरामा घुम्ति शिविर ।
दमौली खबर संवाददाता बिबी श्रेष्ठ म्याग्दे । म्याग्दे गाउँपालिकाले पैदलै हिँडेर भएपनि घरदैलोमा सेवा प्रदान गरेको छ । म्याग्देले सञ्चालन गरेको एकिकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को गाँउस्वाँरा र अकलामा घरदैलो…
-
बाल प्रतिभा प्रस्फुटन बोर्डले बालबालिकालाई सृजनात्मक बनायो
दमौली खबर संवाददाता शंकरराज नहर्की केशवटार, कात्तिक ३ । व्यास नगरपालिकाको वडा नम्बर १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा बालवालिकाका लागि बालप्रतिभा प्रस्फुटन बोर्डको स्थापना भएपछि बालवालिकाका सिर्जनात्मक रचनाहरुले उक्त बोर्ड भरीभराउ हुने गरेको…
-
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाद्धारा खेलकुद सामग्री सहयोग
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक ३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले व्यास नगरपालिका १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा छात्र–छात्राहरुलाई विहिवार खेलकुदका सामाग्रीहरु वितरण गरेकोछ । कम्पनीको पाँचौ बार्षिकोत्सवको…
-
फूलमा आत्मनिर्भर बनौं
नेपालमा फूलको बजार राम्रो छ तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन । सही व्यवस्थापन हुन नसक्दा तिहार स्वेदेशी फूलले माग धान्न नसक्ने अवस्था छ । माग धान्न नसक्दा भारतबाट फूल आयात हुने गरेकोमा…
-
डेगुं संक्रमणबाट पाठ सिकौं
कोरोनाको माहामारी पिडा नसिकिँदै हाल अर्को पिडा थपिएको नेपालीलाई । डेंगु भयावह रुपमा फैलिएर पिडा थपिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। जसमध्ये…
-
भिमाद बजारको पहिरो रोकथाम गर्न कसैको ध्यान गएन
दमौली खबर संवाददाता भिमाद(तनहुँ), असोज ३० । तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व जोखिम भएको छ । असोज महिनामा समेत अविरल वर्षा भईरहेको थप क्षति पुगेको स्थानीयले बताएका छन् । …
-
व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने
दमौली खबर संवाददाता दमौली, असोज ३० गते । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सो निर्णय…
-
देश परिवर्तनको राजनितिमा आएको छु : रवि लामिछाने
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २९ गते । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तनको लागि दृढ अठोट लिएर राजनितिमा आएको बताउनु भएको छ । शनिवार आँबुखैरेनी गाउँपालिका भेला तथा पालिका…
-
आदिकविमा भानुभक्त अभिभावक प्राध्यापक संघ गठन
दमौली खबर संवाददाता दमौली, असोज २९ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको अभिभावक प्राध्यापक सङ्घको गठन शनिबार दिउँसो सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा क्याम्पसमा अध्यापनरत…