हेडलाईन
-
व्यास नगरपालिकाद्धारा गर्भवती महिलालाई पाँच हजार पोषण भक्ताको सुविधा
दमौली खबर संवाददाता तनहुँ, फागुन १५ तनहुँको व्यास नगर पालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम प्रदान गर्न थालेको छ । कुपोषण मुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन पोषण रकमको व्यवस्था गरिएको नगरपालिकाले…
-
डायलायसिसको योगदानकर्ताको निधन पछि दुःख व्यक्त
दमौली खबर संवाददाता यसैबीच दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालित शत्रुध्न मन्जु डायलाइसिस युनिट स्थापना गर्ने मुख्य योगदानकर्ता श्रीमती मन्जु उपाध्यायको निधन भएको छ । निधन प्रति केन्द्रले शोक व्यक्त गरेको छ…
-
दमौली अस्पतालतमा डायलायसिस गर्ने विरामीले पालो कुनुपर्ने बाध्यता
दमौली खबर संवाददाता दमौली, फागुन १७ दमौली अस्पतालतमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालीत शत्रुध्न मन्जु डायलाइसिसबाट सेवा लिन विरामीले पालो कुनुपर्ने बाध्यता रहेको छ । विरामी धेरै भएकोले पालो कुनुपरेको हो । ३०…
-
कलाकार शाह एक वर्ष पछि थुनामुक्त भए
दमौली खबर संवाददाता तनहुँ, फागुन १६ गते बाल यौन दुरुचार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागरामा एक वर्ष अघि देखि थुनामा रहेका नायक पूर्णविक्रम शाह(पल) सोमबार रिहा हुनु भएको छ । यौन दुरुपयोगको आरोपमा…
-
बिरामीको घाउँमा मलम लगाउँदै तनहुँ समाज हङकङ
दमौली खबर संवाददाता दमौली, फागुन १६ तनहुँ समाज हङकङ आर्थिक कठिनाईले उपचार गर्न कठिन भएका व्यक्तिहरुलाई मद्धत गर्दै आएको छ । यस क्रममा समाजले सोमबार तनहुँकी एक मृगौली खराब हुनु भएकी एक महिलाको उपचारको…
-
वेद व्यास को परिचय
पुराणका प्रसिद्ध कथाहरूमा सत्यवतीको जन्मको वर्णन यसरि गरिन्छ। सत्यबती अप्सराको रूपमा जन्मिएकी माछाकी छोरी थिइन्। जब सुधन्व नामका राजाले आफ्नी पत्नी महिनावारी भएको खबर पाए। तब राजा आफ्नी पत्नीलाई छोडेर बन तर्फ गएका थिए…
-
पराशर कलेजको नवौ वार्षिक साधरण सभा सुरु जिल्लाकै उत्कृष्ट नजिता ल्याउन सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता
दमौली खबर संवाददाता दमौली, फागुन १४ गते व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ । सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुुभयो…
-
पर्यटन प्रवद्धन गर्न खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै फागुन १८ देखि २९ गते सम्म सञ्चालन गरिने
दमौली खबर संवाददाता दुलेगौंडा, फागुन १४ । यही फागुन १८ देखि २९ गते सम्म खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ गरिने भएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य महोत्सव गर्न लागिएको शनिबार दुलेगौंडामा आयोजना गरिएको…
-
पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न दमौली स्थित सत्यवती मावि प्रथम
दमौली खबर संवाददाता दमौली, फागुन १२ व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि…
-
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउँदै
दमौली खबर संवाददाता दमौली, फागुन १२ तनहुँको एक पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको हो । गाउँपालिकाले आँबुखैरेनी बजारमा १५ बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याएपछि गोरखा,…