हेडलाईन
-
पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दीप प्रज्ज्वलन
दमौली खबर संवाददाता तनहुँ, फागुन २६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामूख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको गृह जिल्ला तनहुँमा दिप प्रज्ज्वलन गरिएको छ । देशको तेस्रो राष्ट्रपति बनेकोमा सदरमुकाम दमौलीका…
-
महिला हाफ खुल्ला म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मीलाई
दमौली खबर संवाददाता तनहुँ फागुन २५ तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जित्नु भएको छ । व्यास गुफा देखि व्यास नगरपालिका–११ को तनहुँसूरसम्मको २१ किमी दुरी जुम्ला…
-
व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग मनाए होली
दमुली खबर संवाददाता तनहुँ, फागुन २३ गते तनहुँका एक पालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगरपालिकाका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका हुन् । जनप्रतिनिधीसँग…
-
शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी
दमौली खबर संवाददाता दमौली, फागुन २२ तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट,चन्द्रमणि कोइराला र रसामाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु भएको…
-
१८ बुँदे माग राख्दै तनहुँका कृषकहरु आन्दोलित
दमौली खबर संवाददाता दमौली, फागुन २२ १८ बुँदे विभिन्न माग राख्दै तनहुँका कृषकहरु आन्दोलित भएका छन् । तनहुँका व्यवसायिक कृषकहरु एक जुट भई सङ्घष समिति नै गठन गरेर पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार देखि…
-
तनहुँमा मानव वन्यजन्तुबीचको द्धन्द्ध बढ्यो, पाँच वर्षमा १४ जना बालबालिकाको मृत्यु
दमौली खबर संवाददाता दमौली, फागुन २१ गते तनहुँमा मानव र वन्यजन्तुबीचको द्धन्द्ध बढेको छ । पाँच वर्षका अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् जिल्लाका…
-
सरकारसँग भएका ५१ बुँदे सम्झौता कार्यान्वयनमा शिक्षक संघले आन्दोलन गर्ने
दमौली खबर संवाददाता दमौली, फागुन २१ । नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन शनिवार बाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्नुभयो । सो अवसरमा…
-
तनहुँमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सुरु
दमौली खबर संवाददाता तनहुँ, फागुन १९ पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले देशैभर सुरु गरेको मिसन ग्रासरुट अभियान तनहुँमा पनि सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी तनहुँले बिहीबार पत्रकार सम्मेलन गरी…
-
निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिने तनहुँका कृषकहरुको भनाई
दमौली खबर संवाददाता दमौली, १९ फागुन । निरन्तर घाटा खानु परेकोले आन्दोलनमा उत्रिनु पर्ने बाध्यतामा रहेको तनहुँका कृषकहरुले बताएका छन् । घाटा खानु पर्ने अवस्थाको अन्त्य गर्ने वातावरण नबने आन्दोलनमा उत्रिनको लागि कृषकहरु एक…
-
आज देखि खैरेनीटारमा शुक्लागण्डकी महोत्सव हुँदै
दमौली खबर संवाददाता खैरेनीटार, फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित खैरेनीटार बजारमा शुक्लागण्डकी महोत्सव–२०७९ आज देखि हुँदैछ । शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने भएको हो । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा…