हेडलाईन
-
तनहुँको भिमाद नगरपालिका बाझो जमिन नराख्ने अभियान सञ्चालन
दमौली खबर संवाददाता तनहुँ, माघ १४ गते तनहुँको भिमाद नगरपालिको पालिकाले जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गरेको छ । बाँझो जग्गालाई उत्पादनमा लगाउने कार्यलाई प्राथमिकता दिदै नगरपालिकाले ‘‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’’ नाराका…
-
जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा थाइराइडको उपचार सुरु
दमौली खबर संवाददाता तनहुँ, फागुन ९ गते थाइराइडको उपचारको लागि तनहँँु र यससँग जोडिएका छिमेकी जिल्लाका विरामीलाई उपचारको लागि सहज भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले थाईराइडको उपचार…
-
कांग्रेसको सही ढंगले हिड्न सकेको छैन ः नेता जोशीको
दमौली खबर संवाददाता दमौली, फागुन ९ नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस सही ढंगबाट हिड्न नसकेको बताउनु भएको छ । गलत बाटोबाट हिडिरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था सृजना…
-
व्यास नगरपालिकाद्धारा विभिन्न समिति गठन नारी दिवसमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गरिने
दमौली खबर संवाददाता दमौली, फागुन ९ व्यास नगरपालिकाले सल्लाहकार लगायतका विभिन्न समिति गठन गरेको छ । नगर प्रमुख वैकुष्ठ न्यौपानको अध्यक्षमा बसेको कार्यपालिकाको वैठकले समिति गठन गरिएको हो । सल्लाहकारहरुमा हरिसिंह गुरुङ, मोहन कुमार…
-
नेता जोशीलाई भेट्न कार्यकर्ताको भीड आज विपी विचार समाजको भेलालाई भोली सम्बोधन गर्दै
दमौली खबर संवादादाता दमौली, ९ फागुन गृह जिल्लामा रहनु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी भेट्न दिनहुँ कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२…
-
आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा पढ्ने
दमौली खबर संवाददाता तनहुँ, फागुन ८ तनहुँको एक पालिकाका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा अनिवार्य पढ्नु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । सो पालिकाका जनप्रतिनिधिका छोराछोरीले आगामी शैक्षिक…
-
शिक्षामा राज्यले लगानी बढाउनु पर्ने पूर्व शिक्षामन्त्री जोशीको भनाई
दमौली खबर संवाददाता भानु, मानेचौका, फागुन ८ पूर्वशिक्षामन्त्री तथा नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सामुदायिक विद्यालय विद्यार्थीको रोजाई पर्ने गरी काम गर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ । नेता जोशीले आईतबार तनहुँको भानु…
-
चन्दा संकलन गरी अमरापुरी पुलचोकमा इशानेश्वर महादेवको मन्दिर निर्माण
दमौली खबर संवाददाता दमौली, फागुन ६ चन्दा संकलन गरेर तनहुँको व्यास नगरपालिका–२ स्थित अमरापुरी, पुलचोकमा इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको हो । मन्दिरमा…
-
पूर्वगृहमन्त्री जोशी निवासमा कार्यकर्ताको भीड आज भानु नगरपालिकाको मानेचौकाको कार्यक्रममा सहभागी हुने
दमौली खबर संवाददाता दमौली,फागुन ६ गते । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी गृह जिल्लामा आउनु भएपछि कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा शुक्रबार…
-
अमरापुरी पुलचोकमा नाग र शिवको मूर्ति स्थापना गरियो
दमौली खबर संवाददाता दमौली, फागुन ४ गते । व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता नाग र शिवको मूर्ति स्थापना गरिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा दुई मूर्ति स्थापना गरेको…