हेडलाईन
-
प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा रोट¥याक्ट क्लब अफ दमौलीद्धारा ढुङ्गेधारा दमौली, चैत्र ४ गते
दमौली खबर संवाददाता हिजोआज मासिदै जान थालेको सार्वजनिक धारा र कुवा संरक्षण गर्न तथा पर्यटक लोभ्याउन दमौलीका युवाहरु ढुङ्गेधारा निर्माण गरेका छन् । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले सार्वजानिक कलात्मक ढुङ्गेधारा निर्माण गरेका…
-
व्यास नगरपालिकाद्धारा राजमार्गको सडकको दायाँ र बायाँ सरसफाई
दमौली खबर संवाददाता दमौली, चैत २ फोहोर थुप्रिएर नालाको पानी निकास नहुँदा कुरुप बनेको तनहुँको सदरमुकाम दमौलीको मूख्यचोक सफा गर्न थालिएको छ । पृथ्वीराजमार्ग अन्र्तगत दमौली खण्डमा पर्ने सडकको दायाँबायाँ रहेका फोहोर बुधबार देखि…
-
व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधानको लागि पहल
दमौली खबर संवाददाता दमौली, चैत २ तनहुँमा आन्दोलनरत कृषकको समस्या समाधानको लागि व्यास नगरपालिकाले पहल गरेको छ । मूल्य नपाएर घाटामा बेच्नु परेको र बैंकको ब्याज बढेर पेशाबाट विस्थापित हुनु परेको भन्दै तनहुँका कृषकहरु…
-
एमाले अध्यक्ष ओलीसँग नेता जोशीको भेटघाट ओली बहुमुखी प्रतिभाको धनी भएको भनाई
दमौली खबर संवाददाता दमौली, चैत्र ०१ तनहँु १ मा उपनिर्वाचनको तयारी भइरहेका बेला नेकपा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा नेता दीपकराज जोशीले भेट्नु भएको छ । भेट ओलीसँगको भेटमा जोशीले समसामयीक राजनीतिक…
-
गाउँका रैथाने उत्पादनको बजारीकरण गर्न दमौलीमा कोसेली घर सञ्चालन
दमौली खबर संवाददाता तनहुँ, फागुृन ३० गते गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण तनहुँको सदरमुकामा दमौलीमा गर्न कोसेली घर सञ्चालनमा आएको छ । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास…
-
राष्ट्रपति पौडेलद्धारा पदभार ग्रहण
दमौली खबर संवाददाता काठमाडौं, फागुन ३० नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको हो…
-
चोरी गरेको मोटरसाइकल सहित युवक पक्राउ
दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते चोरी गरेको मोटर साईकल सहित तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन भरतपुर म.न.पा.वडा नं. १६ घर भएका बर्ष २७ को राजकुमार थापालाई पक्राउ गरिएको…
-
अध्यक्ष भट्टराईद्धारा शिक्षक कल्याणकारी कोषको लागि दुई लाख सहयोग
दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गर्नुभएको छ । अध्यक्ष भट्टराईले आईतबार सो रकम नेपाल शिक्षक…
-
आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस सम्पन्न प्रदेश सरकार खारेजी गर्न नहुने मन्त्री शर्माको भनाई
दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते नेपाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेश सरकार खारेजी गर्न नहुने बताउनु भएको छ । आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवसको शनिबार उद्घाटन…
-
पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दीप प्रज्ज्वलन
दमौली खबर संवाददाता तनहुँ, फागुन २६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामूख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको गृह जिल्ला तनहुँमा दिप प्रज्ज्वलन गरिएको छ । देशको तेस्रो राष्ट्रपति बनेकोमा सदरमुकाम दमौलीका…