हेडलाईन
-
सांसद बन्न तनहुँ कांग्रेसमा १३ जनाको दरखास्त
दमौली खबर संवाददाता दमौली, चैत १२ तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा आकांक्षी धेरै देखिएका छन् । सांसद बन्ने चाहाना राख्दै १३ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य…
-
नगर प्रमुख त्रिपाठी र प्रजिअ रिजालद्धारा निर्माणाधिन डुम्रे–चाम्बास सडकको अनुगमन , समयमै काम सम्पन्न निर्देशन
दमौली खबर संवाददाता भानु,चैत १० तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्माणाधिन डुम्रे–चाम्बास सडकको बिहीबार अनुगमन गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत बारम्बार चासो व्यक्त गर्नु…
-
गण्डकी प्रदेशमा नै पहिलो पटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु
दमौली खबर संवाददाता दमौली, चैत १० गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु भएको छ । नगरपालिकाले वडा नं. १० बैरेनीमा बैरेनी जग्गा एकीकरण आयोजनाको काम सुरु गरेको हो । विहिवार…
-
पर्यटकको बसाइ लम्ब्याउन उज्ज्यालो बन्दीपुर कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता तनहुँ, चैत ८ पर्यटको बसाई लम्बाउन तनहुँको बन्दीपुर गाँउपालिकाले ‘उज्यालो बन्दीपुर कार्यक्रम’ शुरु गरेको छ । बन्दीपुर बजार यस आसपासको पर्यटकीय स्थलमा रहेका सबै सडकमा सडक बत्ती जडान गरी उज्यालो बनाउन…
-
तनहुँ हाईड्रो पावर लिमिटेडको घिसिङद्धारा निरीक्षण
दमौली खबर संवाददाता तनहुँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत…
-
स्थापनाको १२्र बर्षपछि श्वासप्रश्वास उपचार सेवा सुरु
दमौली खबर संवाददाता तनहुँ, ०८ चैत तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु भएको छ । नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय…
-
तनहुँको साराङ्घाट सबस्टेशन सञ्चालनमा
दमौली खबर संवाददाता दमौली, चैत ७ गते बन्दीपुर गाउँपालिका– ६ साराङघाटमा निर्माण गरिएको ३३÷११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई रुपमा विद्युुत प्रशारण गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत…
-
मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित
दमौली खबर संवादादाता चैत ७ तनहुँ जिल्लको व्यास नगरपालिका वडा नं. ३ देखी वडा नं. ७ र १० का विभिन्न क्षेत्रमा मादीनदिले कटान गरी सयौँ रोपनी खेतियोग्य जमिन र बस्तीहरुमा क्षति पु¥याएपछि संघ र…
-
पछाडी पृष्ठमा आफ्नो उम्मेद्वारी निश्चित भईसकेको केन्द्रीय सदस्य भट्टराईको भनाई
दमौली खबर संवाददाता आँबुखैरेनी, चैत ६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी निश्चित भएको दाबी गर्नु भएको छ । आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै…
-
तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो टिकटको लागि नेताहरु राजधानी धाउन थाले
दमौली खबर संवाददाता तनहुँ, चैत ६ टिकटकै मेसो मिलाउन कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई तीन पटक पाटी सभापति शेरबहादुर देउवालाई भेटिसक्नु भएको छ । कांग्रेसको तर्फबाट तनहुँ १ मा अग्रपंक्तिमा नाम रहनु भएका भट्टराईले…