Uncategorizedपत्रपत्रिकाबाट

हार्दिक समवेदना

1.हार्दिक समवेदना
भानु नगरपालिका वडा नम्बर ११ रुपाकोट नेपाली कांग्रेसको कृयाशिल सदस्य श्रीप्रसाद पौडेलको ८४ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु । यस दुखद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै छोरा बुहारी राम कृष्ण पौडेल,सीता पौडेल , श्याम कृष्ण पौडेल र शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

 

2.

हार्दिक समवेदना
भानु नगरपालिका वडा नम्बर ११ रुपाकोट नेपाली कांग्रेसको कृयाशिल सदस्य शुकमाया बिकको ७२ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु । यस दुखद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै छोरा बुहारी सोम बहादुर बिक,देवी बिक, राम बहादुर बिक, पबित्र बिक र शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

 

3.

हार्दिक समवेदना
भानु नगरपालिका वडा नम्बरका नेपाली कांग्रेसको कृयाशिल सदस्य सरस्वती थापा ८२ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु । यस दुखद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै छोरा बुहारी नारायण थापा ,कुन्दु थापा र शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

 

4.

हार्दिक समवेदना
भानु नगरपालिका वडा नम्बरका नेपाली कांग्रेसको कृयाशिल सदस्य उदय बहादुर सापकोटा ८२ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु । यस दुखद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै छोरा बुहारी राजु सापकोटा , लक्ष्मण सापकोटा र शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

Show More

Related Articles

Back to top button