Uncategorized

हार्दिक समवेदना

 

 

बन्दिपुर गाउपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हस्त बहादुर  जि सि र बाबुराम जि सिको ममतामयी माता एबम बुहारीहरु श्री माया जि सि ,यसोदा जि शिको पुजनिय सासु आमा मधु माया जि सिको९२ बर्षको उमेरमा असमायिक निधन भएको  खबरले म मर्माहित भयको छु ।यस दु:खद घडीमा स्वर्गीय आत्मा को चिर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

Show More

Related Articles

Back to top button