Uncategorized

हार्दिक समवेदना

 

जिल्ला समन्वय समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्ले एबम  शरदरमण वाग्ले र पुष्परमण वाग्लेको ममतमयी माता,  एबम बुहारीहरु भद्रा वाग्ले ,मन्जु वाग्ले र सन्जु वाग्लेको पुजनिय सासु आमा लिला देबि वाग्लेको हिजो राति ८ बजे ४५ मिनेट जादा  काठमाडौ स्थित बालाजु हाइट निवासमा निधन  भयको  खबरले स्तब्ध भयको छु ।यस दु:खद घडिमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै
शोक सम्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछु । जय नेपाल ।

गोबिन्द राज जोशी

नेपाली कांग्रेस पुर्ब सहमहामन्त्री  ।

Show More

Related Articles

Back to top button