Uncategorizedपत्रपत्रिकाबाट

रेष्टुरेन्टमा आगलागी हुदाँ तीन लाखको क्षति

दमौली खबर संवादाता
जेठ ३२ दमौली

तनहुँको व्यास ४ दमौली स्थित टिका तास रेष्टुरेन्टमा आगलागी हुदाँ तीन लाख क्षति भएको छ । शनिबार मध्यन तिर रेष्टुरेन्टको किचनमा रहेको ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ

रेष्टुरेन्टमामा रहेको ३ वटा टेबल, २ वटा फ्रीज, टिभी, किचनका डेकुरेसन लगाएका सामाग्रीमा आगलागीबाट क्षति पुगेको छ ।

रेष्टुरेन्टमा भएको आगलागी स्थानीय र प्रहरीले व्यास नगरपालिकाको बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिएका थिए ।

करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Back to top button