Uncategorized

थप १४ जनामा कोरोना संक्रमित

दमौली खबर संवाददाता
पछिल्लो २४ घण्टामा तनहँुमा १४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार जिल्लामा कोरोना संक्रमण्बाट ज्यान जानेको संख्या शुन्य रहेको छ । जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ६ सय ५ रहेको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९७ रहेको छ ।

Show More

Related Articles

Back to top button