समाचार

हार्दिक बधाई

यस तनहुँ सञ्चार सहकारी संस्था लिमिटेडका शेयर सदस्य एवम् दमौली खबर राष्ट्रिय दैनिकका सल्लाहकार श्री बृषराज श्रेष्ठ हालै सम्पन्न दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौ“थो अधिवेशनबाट निर्विरोध रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
सदस्यहरु
योगिता कायस्थ
गौकुमारी न्यौपाने
बिन्दु गुरुङ
सूर्यकला काफ्ले
विश्वेश्वर सुवेदी
दिर्घ बहादुर थापा क्षेत्री
ओमबहादुर थापा
इन्द्रध्वज गुरुङ
माधवप्रसाद अधिकारी
क्या. जगतबहादुर बानिया क्षेत्री
चिरोकाजी बतास

चिनु पोख्रेल हरिशरण पण्डित परशुराम गिरी
सचिव उपाध्यक्ष/ एवं प्रधान सम्पादक अध्यक्ष
तनहुँ सञ्चार सहकारी संस्था लिमिटेड परिवार

Show More

Related Articles

Back to top button