विचार

  • फोहर उठाउदै ‘टिम नेपो’

    पर्यटकीय स्थलको रुमा विकास हुदैँ गईरहेको व्यास नगरपालिका वडा नं ५ मानहँुकोटमा टिम नेपोले सरसफाई गरेका छन् । लकडाउन खुले सँगै आन्तरिक पर्यटक चलपहल बढेपछि जथाभावी रुपमा फोहर फाल्ने क्रम बढे पछि मानहँुको सुन्दरता घट्दै गएको…

  • डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन

    चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २४…

  • तीन वटा बस्तीको घर घरमा पानी पु¥याउने योजना नगरपालिकालाई डिपिआर हस्तान्तरण

    लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका व्यास ५को तीन बस्तीको घर घरमा खानेपानी पु¥याईने भएको छ । व्यास ५ को चुँदेर, नेपालटार र रानीटारीका दुई सय २९ घरधुरीको घर÷घरमा खानेपानी पु¥याउन पंधेरीखोला खानेपानी तथा सरसफाई…

  • शिक्षकमा पनि देखियो कोरोना

    तनहँुमा बुधबार सात जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार व्यास, भानु र भिमादमा दुई ÷दुई जना र देवघाटमा एक जना संक्रमीत थपिएका हुन् । व्यासमा थपिएका संक्रमीत वडा…

  • सालको पातले धानिएको जिन्दगी

    सविन लामिछाने, बिहानको झिसमिसे उज्यालो सँगै ६८ वर्षीया नन्नकुमारी दवाडीको निद्रा खुल्छ । अनि आफनो नित्यकर्म गरेर घर नजिकको जंगलमा सालको पात टिप्न जान्छिन् । ऋषिङ १ झापूटारबाट उनि सालको पातको मुठा लिएर दमौली बजारमा बेच्न…

  • ३ वर्षभित्र खरका छाना विस्थापित हुने

    असोज २०, २०७७ काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन…

  • सीपले जगाएको आत्मविश्वास

    असोज २०,  पोखरा । माछापुच्छ्रे गाउँपालिका– २ का २९ वर्षीय कर्णबहादुर तामाङ अब विदेश नजाने सोचमा छन् । कोरोना कहरको केही महिनाअघि वैदेशिक रोजगारबाट नेपाल आएका तामाङ अहिले व्यावसायिक सीप सिकेर नेपालमै कुनै व्यवसाय गर्ने बताउँछन्…

  • बिरामी पितालाई भेटन् जाँदा कोरोनाले ज्यान लियो

    कोरोना संक्रमणको कारण तनहँुमा थप एक जनाको मुत्यु भएको छ । भीमाद ६ का ७१ वर्षका वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको हो । आफ्ना ९८ वर्षिय बिरामी पितालाई भेट्न गएका लागि चितवन मेडिकल कलेज गएका…

  • ‘पहिला हात मिलाउँथेँ, अहिले नमस्कार गर्छु’

    व्यास ६ ईन्दु मा.विको कक्षा १० मा अध्यनरत बिकान्त ठकुरी पहिला साथीहरुसँग भेट हुँदा हात मिलाएर अंकमाल गर्थे। तर अहिले उनी साथी भेट्दा हात मिलाउनुको सट्टा नमस्कार गर्छन्। भीडभाडमा रहँदा मास्क लगाउँछन्। कक्षाकोठामा रहँदासमेत मास्क छोड्दैनन्।कोभिड…

  • दशैंमा घर आउनेलाई १५ दिन क्वारेन्टाईनमा

    दशैंका बेला घर आउनेका लागि दुई हप्ता क्वारेन्टाइन राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको धेरै हुँदा कोरोनाको जोखिम…

Back to top button