समाचार
news
-
नेपाल शिक्षक संघ भानु नगर समितिको अध्यक्षमा पण्डित
दमौली खबर संवाददाता दमौली, फागुन २ नेपाल शिक्षक संघ भानु नगर कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र पण्डित चयन हुनु भएको छ । पण्डित सर्वसम्मत चयन हुनु भएको हो । यसैगरी उपाध्यक्षमा विष्णुहरि पाण्डे र सचिवमा केशव कोइराला…
-
सत्यवती मविको शिक्षक प्रतिनिधीमा आचार्य चयन
दमौली खबर संवाददाता दमौली, फागुन २ दमौली स्थित सत्यवती माविको व्यवस्थापन समितिको सदस्यमा शिक्षक प्रतिनिधीबाट कमल आचार्य चयन हुनु भएको छ । आचार्य सर्वसम्मत चयन हुनु भएको हो । आचार्यलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज…
-
बन्दीपुरको सराङघाट सबस्टेसन निर्माण तीन पालिकामा विद्युत आपूर्तिको लागि सहज
दमौली खबर संवाददाता तनहुँ, फागुन २ तनहुँ हाइड्रोपावर लिमिटेडले बन्दिपुर गाउँपालिका–६ साराङघाट स्थित ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण गरेको छ । विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माण गरिएको हो । १४० मेगावाटको तनहुँ…
-
तनहुँ प्रहरीको व्यारेक, हिरासत कक्ष तथा चमेनागृह भवनको उद्घाटन प्रहरी सेवालाई प्रभावकारी बनाउन ध्यान दिईएको प्रहरी अतिरिक्त महानिरिक्षक सिंहको भनाई
दमौली खबर संवाददाता दमौली, फागुन २ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक पुजा सिंहले प्रहरी सेवालाई चुस्त दुरुस्त आधुनिक र प्रभावकारी बनाउने विषयलाई प्रहरी प्रधान कार्यालय लागि परेको बताउनु भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालय तनहुँ…
-
म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप
दमौली खबर संवाददाता तनहुँ, फागुन २ गते तनहुँको म्याग्दे गाउँपालिकामा प्रवक्ता चयनमा बिवाद भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नियम विपरित चयन गरेको भन्दै कार्यपालिकाका बहुसख्यक सदस्यले बिरोध गरेपछि बिवादमा परेको हो । अध्यक्ष…
-
डि–ल्याड युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता सुरु
दमौली खबर संवाददाता दुम्सी, फागुन १ तनहुँको व्यास नगरपालिका– १० स्थित डि–ल्याड युथ क्लबले एक लाख राशीको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले ।…
-
तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गछौंः मन्त्री चुमान
दमौली खबर संवाददाता तनहुँ, फागुन १ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले तनहुँका कर्णाली भनेर चिनिने जनताको अवस्था परिवर्तन गरिने बताउनु भएको छ । २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा…
-
छोरा र बुहारीद्धारा आफ्नै आमाको हत्या
दमौली खबर संवाददाता तनहुँ, फागुन १ गते तनहुँमा छोरा र बुहारीले वृद्ध आमाको हत्या गरेका छन् । शुक्रबार बिहान ५ बजे बन्दिपुर गाउँपालिका–३ सेराटारबस्ने बर्ष ४७ को राजकुमार सार्की र बर्ष ३५ की सुशिला मजाकोटीले…
-
अध्यक्ष पण्डितद्धारा रेडियो दिवसको शुभकामना
दमौली खबर संवाददाता दमौली, फागुन १ । सामुदायिक रेडियो प्रशारक संघ तनहुँका अध्यक्ष हरिशरण पण्डितले १२ औं रेडियो दिवसको उपलक्ष्यमा शुक्रबार शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष पण्डितले रेडियो र यससँग सम्बन्धित कार्यगर्ने सबै…
-
सामुहिक खेती गरेर विपन्न आय वृद्धि गर्दै शिसुवा भतेरी सहकारी
दमौली खबर संवाददाता तनहुँ, माघ २८ गते तनहुँको एक सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्न सफल भएको छ । व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर…