समाचार
news
-
मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित
दमौली खबर संवादादाता चैत ७ तनहुँ जिल्लको व्यास नगरपालिका वडा नं. ३ देखी वडा नं. ७ र १० का विभिन्न क्षेत्रमा मादीनदिले कटान गरी सयौँ रोपनी खेतियोग्य जमिन र बस्तीहरुमा क्षति पु¥याएपछि संघ र गण्डकी…
-
विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धि प्रशिक्षण
दमौली खबर संवाददाता दमौली, चैत ७ गते तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको…
-
सौन्दर्य व्यवसायी संघमा मन्जु
दमौली खबर संवाददाता तनहुँ सौन्दर्य व्यवसायी संघ तनहुँमा मन्जु पियाको अध्य १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । नव गठित समितिको उपाध्यक्षहरुमा विष्णु थापा, गंगा श्रेष्ठ, बिमला विजुक्छे श्रेष्ठ, सचिवमा आसी गुरुङ, कोषाध्यक्षमा…
-
टे«ड युनियन महासंघको अध्यक्षमा थापा
दमौली खबर संवाददाता दमौली, चैत ६ गते नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल टे«ड युनियन महासंघ तनहुँको छैठौ अधिवेशनले विरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सुकराम वि.क., अंग्रेजी श्रेष्ठ, लोकबहादुर…
-
अपाङगता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री
दमौली खबर संवाददाता दमौली ६ , चैत्र नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री बितरण गरेको छ । ऋषिङ्ग गाउँपालिकामा संचालित समाबेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तीहरूको शसक्तिकरण कार्यक्रम अन्तर्गत…
-
तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीको पनि दाबी
दमौली खबर संवाददाता दमौली, चैत ६ उपनिर्वाचन हुने भएपछि तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको तर्फबाट टिकटको दाबी गरेको छ । जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा आईतबार बसेको बैठकले दाबी गर्ने…
-
पछाडी पृष्ठमा आफ्नो उम्मेद्वारी निश्चित भईसकेको केन्द्रीय सदस्य भट्टराईको भनाई
दमौली खबर संवाददाता आँबुखैरेनी, चैत ६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी निश्चित भएको दाबी गर्नु भएको छ । आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले…
-
तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो टिकटको लागि नेताहरु राजधानी धाउन थाले
दमौली खबर संवाददाता तनहुँ, चैत ६ टिकटकै मेसो मिलाउन कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई तीन पटक पाटी सभापति शेरबहादुर देउवालाई भेटिसक्नु भएको छ । कांग्रेसको तर्फबाट तनहुँ १ मा अग्रपंक्तिमा नाम रहनु भएका भट्टराईले टिकटकै…
-
ब्रामण समाज तनहुँद्धारा वडास्तरमा संगठन विस्तार
दमौली खबर संवाददाता दमौली, चैत ५ बाह्मण समाज नेपाल तनहुँले वडास्तरमा संगठन विस्तार गरिरहेको छ । संगठन विस्तारको क्रममा समाजले म्याग्दे गाउँपालिका–३ को प्रथम भेलात तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा बोधराज…
-
महासंघले सात पत्रकार पुरस्कृत गर्ने
दमौली खबर संवाददाता दमौली ५ , चैत नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सात जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । महासंघ स्थापना दिवसको उपलक्ष्यमा यही चैत १६ गते विविध कार्यक्रम गरी पुरस्कृत गर्ने निर्णय गरेको…