समाचार

news

  • व्यास नगरपालिकाद्धारा अपाङ्गता भएकालाई घरमै परिचय पत्र प्रदान

    दमौली खबर संवाददाता दमौली चैत ८ गते तनहुँको एक पालिकाले अपाङ्गता भएकालाई घरदैलोमा नै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । पूर्ण अशक्त भएकाहरूका लागि घरघरमा र अन्यका हकमा वडा कार्यालयमा पुगेर परिचयपत्र वितरण गरेको हो ।…

  • व्यासको वडा नम्बर २ द्धारा डस्टविन वितरण

    दमौली खबर संवाददाता दमौली, चैत ८ तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले फोहोरलाई कम्पोष्ट मल बनाउने चार सय ७५ वटा डस्टविन वितरण गरिएको छ । सरसफाईमा नमुना वडा बनाउन वडाबासीहरुलाई सोमबार डस्टविन वितरण गरेको…

  • तनहुँ १ मा चैत्र २० मा उम्मेदवारी दर्ता गरिने

    दमौली खबर संवाददाता दमौली, चैत ८ वैशाख १ गते हुने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा चैत २० गते उम्मेदवारी दर्ता गरिने भएको छ । यहाँबाट निर्वाचत रामचन्द्र पौडेल राष्ट्रपति बने पछि क्षेत्रमा खाली रहेको…

  • तनहुँ हाईड्रो पावर लिमिटेडको घिसिङद्धारा निरीक्षण

    दमौली खबर संवाददाता तनहुँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको…

  • स्थापनाको १२्र बर्षपछि श्वासप्रश्वास उपचार सेवा सुरु

    दमौली खबर संवाददाता तनहुँ, ०८ चैत तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु भएको छ । नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद…

  • तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीको पनि दाबी

    दमौली खबर संवाददाता दमौली, चैत ७ वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने तनहुँ–१ को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको तर्फबाट टिकटको दाबी गरेको छ । जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा बसेको…

  • आदिकविमा नेविसङ्घका गौरव पन्थ सर्वसम्मत सभापतिमा चयन

    दमौली खबर संवाददाता तनहुँ, चैत ७ गते व्यास नगरपालिका–१ भागाउँ, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनु भएको छ । सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई,…

  • प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

    दमौली खबर संवाददाता दमौली, चैत ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनु भएको छ । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएकोले विश्वासको मत पाउनु भएको…

  • तनहुँमा वैशाख १० गते उपनिर्वाचन हुने

    दमौली खबर संवाददाता दमौली, चैत ७ तनहुँ–१ र बारा–२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति र रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछी ती स्थान रिक्त भएकोले निर्वाचन आयोगले…

  • तनहुँको साराङ्घाट सबस्टेशन सञ्चालनमा

    दमौली खबर संवाददाता दमौली, चैत ७ गते बन्दीपुर गाउँपालिका– ६ साराङघाटमा निर्माण गरिएको ३३÷११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई रुपमा विद्युुत प्रशारण गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण…

Back to top button