समाचार
news
-
लियो क्लबमा पहिलो पटक महिला अध्यक्ष
दमौली खबर संवाददाता दमौली, चैत १२ लियो क्लव अफ तनहुँमा पहिलो पटक महिला अध्यक्ष चयन भएको छ । अध्यक्षमा बसन्ती थापा मगर चयन हुनु भएको हो । क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट वर्ष २०२३÷२४ को अध्यक्षमा…
-
महिलालाई रोजगारी दिन व्युटिसियन तालिम प्रदान
दमौली खबर संवाददाता दमौली, चैत १२ महिलाहरुलाई आत्मनिर्भर बनाउने दमौलीमा व्युटिसियन तालिम प्रदान गरिएको छ व्यास नगरपालिका ३ स्थित सपना व्युटि पार्लर एण्ड टे«निङ सेन्टरले चार महिने बेसिक र डिप्लोमा सम्बन्धी व्युटिसियन तालिम प्रदान गरेको…
-
नेपाल शिक्षक गण्डकी प्रदेशमा तनहुँका शिक्षकहरु महत्वपूर्ण पद प्राप्त
दमौली खबर संवाददाता दमौली, चैत १२ नेपाल शिक्षक संघ गण्डकी प्रदेशमा तनहुँले महत्वपूर्ण पदहरु प्राप्त भएको छ । उपाध्यक्षमा अनिल श्रेष्ठ , उपमहासचिव समावेशीमा कल्पना परियार, सदस्यमा हरीभक्त सुुवेदी, सदस्यमा श्रीकृष्ण आचार्य (अध्यक्षवाट मनोनीत,सूचना प्रवक्ता…
-
क्लबलाई खेलकुद सामग्री सहयोग
दमौली खबर संवाददाता दमौली १२ ,चैत्र तनहुँको व्यास नगरपालिका वडा नं. ६ ले क्बललाई शैक्षिक सामग्री सहयोग गरेको छ । वडाले १ लाख ४० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो स्थानीय क्लब, विद्यालयलाई खेलकुदका…
-
युवालाई अवसर दिनु पर्ने सांसद पौडेलको भनाई
दमौली खबर संवाददाता तनहुँ, चैत १२ गते नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले युवाहरुलाई अवसर दिनु पर्ने बताउनु भएको छ । रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको सदरमुकाम दमौलीमा शनिबार आयोजित दोस्रो पिएस…
-
सांसद बन्न तनहुँ कांग्रेसमा १३ जनाको दरखास्त
दमौली खबर संवाददाता दमौली, चैत १२ तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा आकांक्षी धेरै देखिएका छन् । सांसद बन्ने चाहाना राख्दै १३ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य क्षेत्रीय…
-
नगर प्रमुख त्रिपाठी र प्रजिअ रिजालद्धारा निर्माणाधिन डुम्रे–चाम्बास सडकको अनुगमन , समयमै काम सम्पन्न निर्देशन
दमौली खबर संवाददाता भानु,चैत १० तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्माणाधिन डुम्रे–चाम्बास सडकको बिहीबार अनुगमन गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत बारम्बार चासो व्यक्त गर्नु भएको…
-
राष्ट्रपति पौडेलद्धारा जिल्लाबासीलाई शितल निवासमा निम्ता
दमौली खबर संवाददाता तनहुँ, चैत १० गते राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँ जिल्लावासी शितल निवासमा निम्ता दिनु भएको छ । दिउँसो ४ बजे देखि ५ बजे सम्म राष्ट्रपति पौडेलले शितल निवास डाक्नु भएको निजी सचिव…
-
गण्डकी प्रदेशमा नै पहिलो पटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु
दमौली खबर संवाददाता दमौली, चैत १० गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु भएको छ । नगरपालिकाले वडा नं. १० बैरेनीमा बैरेनी जग्गा एकीकरण आयोजनाको काम सुरु गरेको हो । विहिवार व्यास…
-
पर्यटकको बसाइ लम्ब्याउन उज्ज्यालो बन्दीपुर कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता तनहुँ, चैत ८ पर्यटको बसाई लम्बाउन तनहुँको बन्दीपुर गाँउपालिकाले ‘उज्यालो बन्दीपुर कार्यक्रम’ शुरु गरेको छ । बन्दीपुर बजार यस आसपासको पर्यटकीय स्थलमा रहेका सबै सडकमा सडक बत्ती जडान गरी उज्यालो बनाउन बन्दीपुर…