समाचार
news
-
ब्राह्मण समाज नेपाल व्यास नगर समिति अध्यक्षमा विशेश्वर सुवेदी
दमौली खबर संवाददाता तनहुँ भदौँ ३ ब्राह्मण समाज नेपाल व्यास नगर समिति अध्यक्षमा विशेश्वर सुवेदी सर्वसम्वत चयन हुनु भएको छ । शनिवार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव…
-
पराशर माविका विद्यार्थीहरु दुनाटपरी बुन्न सिक्दै व्यवहारिक सिप प्रदान गर्न दुना टपरी बुन्न सिकाइएको विद्यालयको भनाई
दमौली खबर संवाददाता शंकरराज नहर्की, भदौ ३ व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा शुक्रवार छुटै माहोल थियो । विद्यार्थीहरु लहरै विद्यालयको चौरमा बसेका थिए । अगाडी पट्टी हरियो सालको पात र…
-
जिल्ला सभाहल अपाङ्गमैत्री बनाउन माग राख्दै आन्दोलन
दमौली खबर संवादादाता तनहुँ, भदौ ३ गते । अपाङ भएका व्यक्तिहरुको पहुँच हुने गरी जिल्ला सभागृह निर्माणको माग राख्दै सरोकारवालाहरुको विरोध पर्दशन गरेका छन् । तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएकोमा जिल्ला सभाको गेटमा…
-
कुरुती तोड्दै दमौलीका महिलाहरुले बोके शव
दमौली खबर संवाददाता दमौली, भदौ ३ गते पुरुषले शव बोक्ने, दागवत्ती दिने पम्परालाई तनहुँको सदरमुकाम दमौलीका शाहसि महिलाहरुले तोडेका छन् । व्यास नगरपालिका– ५ चापाघाटमा महिलाहरूद्वारा सञ्चालित वेदव्यास जेष्ठ नागरिक आश्रममा आवद्ध महिलाहरुले शव बोकेर…
-
गाउँपालिकाको आफ्नै खर्चमा विद्यार्थीलाई दिवा खाजाको व्यवस्था
दमौली खबर संवाददाता तनहुँ, भदौ १ तनहुँको आबुखैरेनी गाउँपालिकाले आफ्नै खर्चमा कक्षा ६ का विद्यार्थीको दिवा खाजाको व्यवस्थापन गरेको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा रकम अभावले कटौती…
-
पौने तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा
दमौली खबर संवाददाता तनहुँ, भदौ १ गते नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग बिहीन बने बनेको छ । रामयाण भवन अलपत्र परेपनि संरक्षणको लागि सम्बन्धित निकायले चासो देखिएको…
-
अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, भाद्र १ व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयकामा अध्यरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीका अभिभावकसँग बिहीबार अन्तरक्रिया गरिएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले अभिभावक र शिक्षकबीच…
-
गल्वुवेशी स्थित शिव मन्दिरको व्यवस्थापन प्रतिष्ठानले गर्ने
दमौली खबर संवाददाता गल्वुवेशी, दमौली, साउन ३१ वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान प्रतिष्ठानको आयोजनामा व्यास १ गल्वुवेशीमा रहेको पवित्र शिव मन्दिरमा विशेष होमन तथा शिवमन्दिर सरोकारवालाहरुसंगको सयुक्त भेला वुधवार सम्पन्न भएको छ । मन्दिरले…
-
नगर प्रमुख न्यौपानेद्धारा विद्यालयको अनुगमन समय अनुकुल शिक्षकहरुले शिक्षण सिकाईमा सुधार गर्नु पर्नेमा जोड
दमौली खबर संवाददाता तनहुँ, साउन ३१ व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिका–११ सेरामा रहेको वसन्त आधारभूत विद्यालयको मंगलबार अनुगमन गरेका छन् । सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा के कसरी प्रदान गर्न सकिन्छ र विद्यालयको…
-
लागु औषध गाँजा सहित युवक पक्राउ
दमौली खबर संवाददाता तनहुँ, श्रावण ३२ तनहुँ प्रहरीले लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका –११ गैराबारीका बर्ष २६ को राहुल नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी…