समाचार
news
-
आँबुखैरेनीमा ११ जना जुवाडे पक्राउ
दमौली खबर संवाददाता दमौली साउन २९ गते तनहुँको आँबुखैरेनीबाट आईतबार दिउँसो दुई बजे ११ जना जुवाडे पक्राउ पक्राउ परेका छन् । आबुँखैरेनी गाउँपालिका– ३ पानीघट्टा स्थित प्रकाश बगालेको घरमा अबैध रुपमा जुवा (तास) खेलिरहेको अवस्थामा…
-
पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड दुवै तर्फ सूचारु
दमौली खबर संवाददाता तनहुँ, साउन २९ गते पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिन खण्ड दुवैतर्फ सूचारु भएको छ । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा ढुला ठुला ढुङ्गा खस्दा अबरोध भएको मार्ग सूचारु गरिएको हो । इलाका प्रहरी…
-
तनहुँका शिक्षकहरुद्धारा दशवटै स्थानीय तहमा धर्ना
दमौली खबर संवाददाता दमौली, साउन २९ नेपाल शिक्षक महासङ्घले तनहुँका सबै स्थानीय तहमा तीन घण्टा धर्ना दिएको छ । महासङ्मा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि दुई बजे सम्म तीन घण्टा धर्ना दिएका हुन्…
-
पृथ्वीराजमार्गको काम सुस्त गतिमा हुँदा पर्यटन व्यवसायी मारमा
दमौली खबर संवाददाता तनहुँ, साउन २९ गते मुग्लिन–पोखरा सडक सुधार आयोजना कार्य कछुवा गतिमा हुँदा पर्यटन व्यवसायीहरु मारमा परेको गुनासो व्यवसायीले गरेका छन् । तनहुँको दमौलीमा आईतबार पोखरा पर्यटन परिषदले गरेको पत्रकार भेटघाट कार्यक्रममा सो…
-
गणतन्त्र दिवसका तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा
दमौली खबर संवाददाता तनहुँ, जेठ १५ गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई रिहा भएका छन् । बाँकी कैद मिनाहा गरी उनिहरुलाई आफन्तको जिम्मामा छाडिएको हो । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान…
-
सिन्धुलीमा दुर्घटना बारे सांसद स्वर्णिम वाग्ले द्वारा CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन आग्रह
गत शुक्रबार (जेठ १९) मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा निर्देशकद्वय कृष्णबहादुर केसी र यमबहादुर भुजेल अनि प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता हुनुहुन्छ। उक्त दुर्घटना मा गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर…
-
राजमार्ग विस्तारको काम समयमै पुरा गर्न सांसद भण्डारीको चासो
दमौली खबर संवाददाता तनहुँ, जेठ २१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न चासो व्यक्त गर्नु भएको छ । आशा गरिएको…
-
पौडी खेल्दा बेपत्ता नेपाली फेला परेनन्
दमौली खबर संवाददाता पौडी खेल्ने क्रममा नदीले बेपत्ता हुनु भएका भानु नगरपालिका–. ८ बारीफाँट बस्ने बर्ष ३५ को सुकबहादुर नेपालीलाई फेला पार्न सकिएको छैन । घर नजिकै म¥याङ्दी नदीको किनारामा शनिबार पौडी खेल्ने क्रममा नेपालीलाई…
-
दुई जनाको हत्या आरोपी बिक साढे ८ वर्ष देखि फरार
दमौली खबर संवाददाता तनहुँ, जेठ १८ गते बञ्चरो प्रहार गरी दुई जनाको विभत्स रुपमा हत्याका आरोपी एक व्यक्तिलाई साढे आठ वर्ष देखि फरार रहेका छन् । व्यास नगरपालिका– ५ काउराको बोटमा हत्या गरेपछि फरार रहेका…
-
म्याग्देका तीन युवक बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता
दमाैली खबर संवाददाता तनहुँ, जेठ १८ गते तनहुँको म्याग्दे गाउँपालिकाका तीन युवका विरुद्ध कतव्य ज्यान मुद्धा दर्ता भएको छ । माछा मार्ने क्रममा एक युवकको मृत्यु भएपछि उक्त कार्यमा सङलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरी…