साहित्य

  • गजल

    – राजेन्द्र पौडेल दुखायाै तिमीले दुख्याे भित्र छातीदियाै चाेट कस्ताे झनै दुख्छ राती भिरालाे उकालाे सगै चढ्न भन्थ्याैतिमी मात्र चढ्दै गयाै माथि माथि चढी ढाड टेक्दै पुग्याै टाउकामार घाँटी निमाेठ्याै कठालाे समाती थियाे क्वै…

  • बारूले बुढो र अरिंगाले बुढो

    कमलभक्त पोखरेलवनारसबाट शास्त्री पास गरेर आएका बुढा गाउँमा शिक्षित व्यक्तिका रूपमा चिनिन्थे । गिताको अभ्यास गर्थे । एउटा खरले छाएको सानो मन्दिरमा बसेर नित्यकर्म पछि उनले गिता पाठ गर्थे । गिता पाठ गर्ने मान्छेलाई…

  • चार मुक्तक

    चार मुक्तक नवराज न्यौपाने’मौन’ देशमा भाँड्भैलो मच्चाउन पनि जानेका छन् समयनुकूल आफूलाई सच्च्याउन पनि जानेका छन् जे गरे नि जनता चूपचाप सही बस्छन् हजुर चुनावमा जनतालाई घच्घच्याउन पनि जानेका छन् हाम्रा हैन राम्रालाई जिताउनु…

  • निष्ठा, राजनीति र लज्जा•

    वासुदेव पाण्डेय सोझा छन् जनता सदैव रिझिने गर्दा मिठो भाषण सम्झन्छन् मत-दान धर्म तिनले फेरिन्छ यो शासन। पाई बोत्तल झोल खोल तनको मिल्दैन यो भन्छ को ल्याई एक बिटो दिएपछि छिटो सिद्धान्त सम्झन्छ को।।…

  • मेरी आमा

    मेरी आमा भन्नुहुन्छ यही छोराले केही गर्छ भविष्यको सहारा यो मेरो ओठमा हाँसो छर्छ धेरै सहेँ दु:ख कष्ट यसका लागि मैले सँधै नचल्दा यी हातपाऊ लौरी मेरो बन्नुपर्छ सर्वस्व नै सुम्पेँ मैले जिन्दगानी यसका…

  • पर्‍यो अब फाटो

    पर्‍यो अब फाटो मित्रलाल पंज्ञानी प्यारा थिए नेताहरू प्यारो थियो पार्टी जनताले बनाएका निकै दुःख काटी हेर्दा हेर्दै पत्तालमा खस्तै गए तल धोका पाए जनताले, विश्वासको फल ! अन्यायको बाटातर्फ लाडिएर गए जनताको मर्मबाट…

  • तीन मुक्तक

    दिन रात सेवामा जुट्ने हातहरू सॅग तुलना नगर ,लुटेर खाने जमातहरूसॅग इन्साफ गर्छ भने ,एकदिन ईश्वरले नै गर्छ जोरी नखोज,सच्चा मेरा भावहरूसॅग ।। दिनु र लिनुमा धेरै फरक छ भन्नु र गर्नुमा धेरै फरक…

  • दुई मुक्तक

    एक : अध्यादेश अध्यादेशले नियम कानून छल्ने गर्छ स्वेच्छाचारिताले चोकमा आगो बल्ने गर्छ संशोधनको पनि कुनै हद हुन्छ हजुर खिचातानीले पनि यहाँ सरकार ढल्ने गर्छ दुई : जनता प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्छ जनमतले…

  • (बालक)

    हरिप्रसाद रिमाल बालक बबुरा घर-घर बस्छन् पढ्न नपाई दिन-दिन रुन्छन् उन्नति हाम्रो कसरी होला पढ्न नपाई निभ्छ कि चोला।।१ गुरुजन हाम्रा पनि भयमाझ दीप निभेझैँ भो जग आज पढ्न मिलोस् हे मातर भन्दै सविनय…

  • गोरु ब्याउँछ

    कविता गोरु ब्याउँछ लालगोपाल सुवेदी एकादेशमा हेर बाबु पुच्छरले हात्ती हल्लाउँछ छिमेकबाट आउँछ जादू बाबा चल्छ चटकीहरूको चटक स्वर्गको सपना देखाउँछ यति धेरै पंखफुक्का छन् कि जीवात्माहरू लाटोकोशेरोले पनि सपनामा राजकुमारीसंग बिहे गर्न पाउँछ…

Back to top button