साहित्य
-
अर्थान्तरन्यास अलङ्कार ( अभ्यास)
अनुष्टुप छन्द अर्थान्तरन्यास अलङ्कार ( अभ्यास) फलेर फल अर्काकै उपकार सधैँभरि गर्छन् छैन कुनै इच्छा दिनमा सूर्यका सरि।।१ जन्मले मात्र बन्दैन ठुलो मान्छे रवाफले कालिदास थिए मूर्ख बने ज्ञान प्रभावले।।२ कागती अमिलो हुन्छ गुनिलो…
-
मुक्तक
मुक्तक दु:ख मान्छ यो समाजले छोरी पढाउनलाई आमाको भने मन हुन्छ डक्टर बनाउनलाई परिवर्तनका नाराहरू जतिसुकै लगाए पनि हाम्रा बालाई बेर हुन्छ नौं डाडा कटाउनलाई । शुचिता काफ्ले
-
निबन्ध :जीवनको लक्ष्य
-राजन गिरी ‘राज’ मानिस आफ्नो दैनिक जीवन यापनको क्रममा आउने हरेक अवयव हरुलाई पार गर्दै जाँदा कूनै दिन एस्तो परिबन्धनामा फस्दछ कि त्यस घटना लाई नै माध्यम बनाएर ऊ आउने भविष्यको परिकल्पना नै गर्न…
-
Gajhal
Gajhal Navaraj Neupane’Maun’ How can I say you are mine At the day called Valentine What a thunder rolls me As if I am drinking wine How the darkness teases me As if The…
-
रगतको कथा
प्रीति कार्की आफ्नो कुमारित्वकोरगतमा जबरजस्ती लतपतिएँ जुनदिनत्यसै दिनदेखि तर्सन्छु-हरेक रातो रगतसँगलाग्छ, प्रत्येक रगतकोपीडा मेरै जस्तो हुँदो हो । रातो त पराक्रम जनाउने रङरङहरूको राजार पनि मलाई किन-किनकहिल्यै मन परेन योकिनकित्यही रातो रङको लेपन पोतेरजन्मिएका…
-
मुक्तक: पत्रिका
मुक्तक: पत्रिका नवराज न्यौपाने ;मौन’ धेरै दौडधूप गर्छौ र थोरै छ तिम्रो भत्ता ओहोदामा पुगेपछि मान्छे बन्दो रहेछ मैमत्ता चौथो अङ्गलाई नसोच्नु कहिल्यै सानो भनेर हो कागजको पत्ता तर हल्लाउन सक्छ शासन सत्ता अन्याय…
-
के हुन्छ होला अब
के हुन्छ होला अब हरिप्रसाद रिमाल ढाडे मात्र भए सधैँ गलबदी गर्छन् बुझेको कुरा नङ्राले अनि कोर्दछन् गजबले ङुर्राउँदै बेसुरा दारा ङिच्च फिजाउँदै बलबुता देखाउने छन् सब ढाडे हुन् सब दुष्ट लड्न सुरिए के…
-
Tug of Words
By: Aayushnova
-
लेखनाथ स्मृति
शिखरिणी हरिप्रसाद रिमाल सिकायौ सारामा नवरस सबै छन्द लयमा बिझाएनौ प्यारा वचन जहिले काव्य-रसमा दियौ हामीलाई तरुण तपसी काव्य महल अनेकौँ छन् काव्यात्मक ऋतु बिचारेर सबल।१ सबै प्राणीलाई मनवचनले कर्म बलले गरौँ माया धेरै…
-
गीत
वेद्कुमारी न्यौपाने ढुंगा हुँदाे रैछ मुटु धेरै चाेट लागे पछि जम्दाे रैछ अाँसु पनि बग्दा बग्दै थाके पछि सीमा हुँदाे रैछ सायद दुख्ने पनि रुने पनि छट्पटिंदै पिराेलिंदै मन दुखी हुने पनि कहाँ कति…