स्वास्थ्य

  • डेगुं संक्रमणबाट पाठ सिकौं

    कोरोनाको माहामारी पिडा नसिकिँदै हाल अर्को पिडा थपिएको नेपालीलाई । डेंगु भयावह रुपमा फैलिएर पिडा थपिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ।…

  • अस्पतालको पहुँच मोफसलमा पु¥यायौं

    तनहुँ जिल्लामा रहेको अस्पतालहरुमा सामान्य बाहेका अन्य उपचारहरु हुँदैनन् । जटिल खालको उपचारको लागि तनहुँबासीहरु चितवन, पोखरा तथा काठमाडौंमा धाउनु पर्ने बाध्यता रहेको छ । तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल तथा बन्दीपुर…

  • जिपी कोइरालामा पत्थरीको शल्यकृया सफल

    दमौली खबर संवाददाता दमौली, असोज ६ गते । तनहुँमै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ ।  शुक्लागण्डकी नगरपालिकाको  दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा बिहीबार शुक्लागण्डकी–७ की ६१…

  • म्याग्देमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण

    दमौली खबर संवाददाता तनहुँ, असोज ६ । तनहुँको म्याग्दे गाउँपालिकाद्धारा गरिएको घुम्ति शिविरमा  १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको छ ।      शिविरको मानहुँमा ४६, गुणादीमा ३३ र बाख्रे…

  • पतञ्जली योग शिविर सम्पन्न

    दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली असोज ५, तनहुँको व्यास नगरपालिका वडा नंम्बर २  मा रहेको उत्तरशिला टोलमा १० दिने पतञ्जली योग शिविर बुधवार सम्पन्न भएको छ । “गरोँ योग रहौँ निरोग” भन्ने…

  • तनहुँमा ८८ जनामा डेंगु रोगको संक्रमण

    दमौली खबर संवाददाता तनहुँ, असोज २ । तनहुँमा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् ।  जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।…

  • दमौलीमा पहिलो पटक निजी विद्यालय शान्तिवर्षमा नर्सिङ सुविधा प्रदान

    दमौली खबर संवाददाता दमौली, भदौ २९ गते । दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चपाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै…

  • उपचारको लागि हरि थापा र रक्षा थापाद्धारा सहयोग प्रदान

    दमौली खबर संवादादाता दमौली, भदौ २८ । व्यास नगरपालिका वडा नम्बर –१२ गोल्ला घर भई हाल हङकङ्ग निवासी हरि थापा र व्यास १२ देउराली घर भई हाल अष्ट्रेलियामा रहेकी रक्षा थापाले व्यास १२…

  • सहपाठीको आमाको उपचारको लागि आर्थिक सहयोग

    दमौली खबर संवाददाता दमौली, भदौ २६ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान शिक्षा बिषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले सहपाठीको आमाको उपचारको लागि मद्धत गरेका छन् । सो विषयमा संलग्न ए वि सि…

  • मुटु रोगी नेपाली घाउमा मलम लगायो तनहुँ समाज हङकङले

    दमौलीखबर  संवाददाता तनहुँ, २१ भदौ तनहुँ समाज हङकङले तनहँुकी एक रोगीको घाउमा मलम लगाएको छ ।  मुटु रोगीको उपचारको लागि मंगलबार आर्थिक सहयोग गरेर मलम लगाएको हो ।  ऋषिङ गाँउपालिका–७ निवासी ४३ चन्द्रमाया…

Back to top button