हेडलाईन

  • तनहुँका मोडल लोमश तीज गितमा मोडल गर्न भ्याई नभ्याई

    दमौली खबर सम्बददाता , गीतमा एक पछि अर्को सफलताको सिंढी चढ्दै तनहँका मोडल लोमश शर्मा यतिखेर भ्याई नभ्याई तीज तथा अन्य गीतहरुको मोडल गर्दै छन् । भर्खरै बजारमा आएको सोचेझै जिन्दगी रैनछ भन्ने गितमा…

  • जोशी र पौडेलको सम्बन्ध: पहिलो भेटदेखि आजसम्म सधैं बेमेल

    दमैली तनहुँको भानु नगरपालिका– ११, रूपाकोटमा जम्मिएका गोविन्दराज जोशी र तनहुँको व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका रामचन्द्र पौडेल एकै क्षेत्रका बासिन्दा हुन् । तर उनीहरूबीचको राजनीति सधैँ टकरावमा बितेको यहाँका कार्यकर्ता बताउँछन् । जोशी र…

  • पार्टीको निर्णयलाई मैले स्वीकार गरेको छैन: नेता जोशी

    कारबाही फिर्ता नलिए जोशी निकट कार्यकर्ताले सदस्यता नवीकरण नगर्ने दमौली नेपाली कांगे्रसका पूर्व सह–महामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टीको अनुशासन समितिको निर्णय आफुले स्वीकार नगरेको बताएका छन् । सोमबार दमौलीको सन्तोष होटलमा विपि…

  • कांग्रेसका केन्द्रीय अनुशासन समितिमा सदस्य फेर बदल

    काठमान्डौ नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिमा समितिको मान्छे फेर बदल भएको पाइएको छ । समितिका सदस्य कमला पन्तको ठाँउमा राम चन्द्र पौडेलले आफु निकट व्याक्ति धनराज गुरुङलाई राखेका हुन् । कांग्रस नेता धनराज गुरुङ…

  • सांसद खानद्धारा १ महिनाको भाडा छुट

    दमौली खबर संवाददाता १२ असार नेकपा तनहुँकी नेतृ तथा प्रतिनिधि सभा सदस्य कलिला खानले लकडाउनमा १ महिनाको घरभाडामा छुट दिएकी छिन् । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा घरमा डेरा गरेर बस्ने र विभिन्न…

  • म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, मेरो रगतमा काङ्ग्रेस छ : नेता जोशी

    म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा…

  • सांसद श्रेष्ठ भोलि गृह जिल्ला तनहुँ आउदै

    दमौली प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान भोलि शुक्रबार गृह जिल्ला तनहुँ आउने भएका छन् । आफ्नो शाररिक अस्वास्थ्यताका कारण केही समय आराम गरिरहेका सांसद भोलि तनहुँका बाढी र…

  • जिल्लाकै ठुलो खानेपानी अबरुद्ध हुँदा ३५ सय घरधुरी प्रभावित

      दमौली खबर संवाददाता साउन ७ दमौली जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाईदिदाँ तीन हजार पाँच सय घरधुरी र भाडामा रहेका गरी करिब तीस हजार मानिसहरु प्रभावित भएका छन् । सदरमुकाम स्थित दमौली…

  • लकडाउनको समयमा काम अनि सरुवा

    सविन लामिछाने दमौली । सरकराले गत चैत ११ गतेदेखी मुलुकलाई बन्दाबन्दीको घोषणा गर्‍यो । सोही समयमा तनहुँमा जिल्लाको समग्र सुरक्षा जिम्मेवारी सम्हाल्नका लागि तनहुँका लागि प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आए । तर, लकडाउनको…

  • ऋषिङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोगी

    दमौली खबर संवाददाता साउन ७ दमौली तनहुँको ऋषिङगाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग भएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालले गाउँपालिकालाई रु.७४ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । परियोजनाका अधिकृत गंगाराम मगरले गाउँपालिकाका…

Back to top button