हेडलाईन
-
जन्म दिनमा मृगौला पीडितलाई सहयोग
दमौली खबर संवाददाता तनहुँमा क्रियाशिल युवा पत्रकार कृष्ण न्यौपानेले आफ्नो जन्म दिन मृगौला पीडितलाई सहयोग गरी मनाएका छन् । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारमा उनले आज रु पाँच हजार…
-
तनहुँमा दुई जना कोरोना सक्रंमीत थपिए
दमौली खबर संवाददाता तनहँुमा सोमबार दुई जना कोरोना सत्रंmमीत थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका र बन्दीपूर गाँउपालिकामा एक÷ एक कोरोना सक्रंमीत थपिएका हुन् । भानु नगरपालिका १…
-
कोही किन कांग्रेस बनोस् ?
बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।नेपाली कांग्रेसमा पाण्डव र कौरव…
-
नमुना विद्यालयद्वारा आईसीटी तालिम संचालन
तनहुँ– नेपाल सरकारको नमुना विद्यालय छनोटमा परेको तनहुँकै उत्कृष्ठ मध्येको एक विद्यालय निर्मल माध्यमिक विद्यालयले आफ्ना शिक्षकहरूको क्षमता वृद्धिका लागि प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । व्यास नगरपालिका नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको…
-
प्रजिअ आर्चायलाई उद्योग वाणिज्य संघको स्वागत
दमौली खबर संवाददाता तनहँु उद्योग वाणिज्य संघले भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सागर आर्चायलाई स्वागत गरेको छ । संघले सोमबार आफनै सभाकक्षमा एक कार्यक्रम बीच स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै…
-
दमौली खानेपानी सुचारु गर्ने तयारीमा
जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाएपछि अबरुद्ध बनेको खानेपानी बाइस दिन पछि सुचारु गर्ने अन्तिम तयारी भएको छ ।पहिरोले करिब २४ मिटर दश इन्चको डिआई पाइप बगाएको स्थानमा गारो लगाएर शनिबार ढलान गरेपश्चात…
-
कोरोना सरे कस्ले लिन्छ जिम्मा
निजि विद्यालय अनुमती बिना पठनपाठन सुरु गरे विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को त्रासका कारण देशमा लकडाउन गरिएको थियो । कोरोनाको त्रासलाई मध्ये नजर गदै सरकारले लकडाउनको अन्त्य गर्यो । लकडाउनको अन्त्य…
-
मास्क प्रयोग नगर्ने ७२ जना कारबाहीमा
दमौली जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने लाई कारवाही गर्न सु्रु गरेको छ । कोभिड(१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक पटक अनुरोध गरे पनि उक्त अनुरोध…
-
नेता जोशीको कार्यबाही विरुद्ध हस्ताक्षर संकलन सुरु
नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृह मन्त्री गोविन्द राज जोशीलाई पार्टीले गरेको कार्यबाही विरुद्ध तनहँुमा हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टीको १४ औं महाअधिवेशन तोकि सकेको परिस्थितीमा अन्याय पूर्ण ढंगले झुठा आरोप…
-
म किन असल सुकिलो कांग्रेस बन्न सकिनँ ?
-दीपकराज जोशी मेरो हजुरबुवा पदमराज जोशी तनहुँ जिल्लाको सुदुर उत्तरपूर्वी गाउँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आफ्नै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलाउन दुःख थिएन…